शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

समाचार

१६ घण्टाको आगलागीबाट करिब ५६ लाख ८० हजारको धनमाल नष्ट

काठमाडौं, ६ जेठ । करिब १६ घण्टाको अवधिमा देशका विभिन्न ५ स्थानमा आगलागी हुँदा करिब ५६ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । आइतबार ११ बजेदेखि सोमबार २:३० बजेसम्मको अवधिमा सिन्धुली,...

भारत निर्वाचन : विपक्षी दलद्वारा एक्जिट पोलको नतिजा अस्वीकार

नयाँ दिल्ली, ६ जेठ । आम निर्वाचनमा चरणबद्ध मतदान सम्पन्न भएपछि, प्रारम्भिक मत सर्वेक्षणहरूले देखाएका नतिजालाई भारतका विपक्षी नेताहरूले अस्वीकार गरेका छन्। एक्जिट पोल भनिने त्यस्ता अनौपचारिक प्रारम्भिक मत सर्वेक्षणहरूले सत्ताधारी भारतीय जनता पार्टि आम...

श्रोत नखुलेको नेपाली रुपैयाँ सहित पक्राउ

काठमाडौं, ६ जेठ । प्रहरीले श्रोत नखुलेको नेपाली रुपैयाँ २९ लाख ९८ हजार सहित एक जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट सर्लाही मलगंवा नगरपालिका-१० बस्ने २८ वर्षीय रविन्द्र रायलाई प्रहरीले पक्राउ गरेको...

बालुवाटारको जग्गा फिर्ता ल्याएर मात्रै हुँदैन, दोषीलाई कारबाही गर्नुपर्छ : भीम रावल

काठमाडौँ, ६ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भीम रावलले बालुवाटार लगायत देशभरका सार्वजनिक जग्गा हिनामिना भएको विषयमा निष्पक्ष छानविन गर्न माग गरेका छन् । आफ्नै पार्टीका महासचिव विष्णु पौडेलसमेत मुछिएको बालुवाटारस्थित...

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न राजपाको माग

काठमाडाैँ, ६ जेठ । संसदको तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले लाल प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । राजपाले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण...

‘डबल’ हेल्मेट नियम तत्काल लागू हुँदैन : ट्राफिक प्रहरी

काठमाडाैँ, ६ जेठ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल पछाडि बस्नेलाई पनि हेलमेट लगाउनुपर्ने निमय तत्कालै कार्यान्वयन नहुने जनाएको छ । महाशाखाले आफ्नो आधिकारिक पेजमा सूचना जारी गर्दै पछाडि बस्नेले पनि हेलमेट लाउनै पर्ने...

शान्ति सेनाको सहयोगमा लिवियाबाट १५ नेपालीको उद्धार

काठमाडाैँ, ६ जेठ ।  वैदेशिक रोजगारीको क्रममा युद्धग्रस्त मुलुक लिविया पुगी अलपत्र परेका १५ नेपाली नागरिकको उद्दार गरिएको छ । इजिप्टको कायरोस्थित नेपाली दूतावासको पहलमा ती नेपालीलाई ट्रिपोलीमा रहेको अन्तराष्ट्रिय आप्रवासन संगठन (आईओएम) को...

आजदेखि अनिल झा बने राजपाको संयोजक

काठमाडाैँ, ६ जेठ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले आजदेखि संयोजकको जिम्मेवारी पाएका छन् । पार्टी एकता भएको दुई बर्ष बित्दा-नबित्दै प्रतिनिधिसभाको तेस्रो ठूलो दल राजपाले पाचौँ संयोजक पाएको...

४२ लाख अवैध रकमसहित ८ भारतीय काठमाडाैँमा पक्राउ (नामावलीसहित)

काठमाडाैँ, ६ जेठ । प्रहरीले काठमाडाैँबा६ स्रोत नखुलेको ४२ लाख रुपैयाँ अवैध रकमसहित ८ जनालाई पक्राउ गरेको छ महानगरीय अपराध महाशाखाले आइतबार अपरान्ह बबरमहलस्थित जिल्ला सरकारी वकिल कार्यालय अगाडिको सडकबाट भारतीय नागरिक नुरुल वारसी...

पर्वतमा घरभित्र बनाउँदै गरेको बम पड्कियो, दुई युवा घाइते

पर्वत, ६ जेठ । पर्वत जिल्लाको विहादी गाउँपालिका ६ शालिग्राम छापमा आफैँले बनाइरहेको बम बिस्फोट हुँदा दुई युवा गम्भीर घाइते भएका छन् । आइतबार साँँझ जीआई पाइप र सलाईको सहायताबाट सकेट बम बनाइरहेको अवस्थामा...

मुख्यमन्त्री लालबाबुले हैसियत भुलेपछि हँगामा, भाङ खाने मन्त्रीहरूको हिसाब किताब खोजी

काठमाडौं, ६ जेठ । सत्तासझेदार दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो पदीय हैसियत विपरितका गतिविधि गर्दै आएको भन्दै आलोचना गरेको छ । मुख्यमन्त्री राउत निजी बैंकका शाखाहरू...

अप्टिकल फाइबर बिच्छ्रयाउने अभियानको प्रधानमन्त्री ओलीले शुरुवात गर्ने

काठमाडौं, ६ जेठ । अप्टिकल फाइबर बिच्छ्याउने अभियानको औपचारिक सुरुवात सोमबार हुँदैछ । सबै जिल्ला तथा स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने उद्देश्यले नेपाल टेलिकमले प्रदेश १, २ र ३ अन्तर्गत विभिन्न तीनठाउँबाट एकैपटक...
1 5,636 5,637 5,638 5,639 5,640 11,408