मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

समाचार

निर्वाचन आयोगद्वारा दल दर्ताका लागि आह्वान

काठामाडौं, १६ भदाै । निर्वाचन आयोगले आगामी मंसिर १४ का लागि तय स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले सोमबार सूचना जारी गरी नयाँ दलका लागि दर्ता...

झापामा विप्लवका दुई नेता नेकपामा प्रवेश

भद्रपुर, १६ भदाै । नेत्र चन्द विक्रम ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका दुईजना कार्यकर्ता रिहा भएसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । ‘विप्लव’ नेतृत्व नेकपाका जिल्ला सचिवालय सदस्य झापा गाउँपालिका २ बस्ने चमनलाल...

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

धनगढी, १६ भदाै । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिजुलीको पोलमा चढेर इन्टरनेटको तार जोड्ने क्रममा करेन्ट लागेर भजनी नगरपालिका–४ कुडीका करिब ३० वर्षीय चन्द्रलाल चौधरीको घाइते...

बारामा मन्त्रीकाे पुत्ला जल्याे

बारा, १६ भदाै । बाराको निजगढमा प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री राम नरेश रायको पुत्ला दहन भएको छ । बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा रूखहरू काट्न नदिने भनेर...

आज तीज पर्व नाचगान र पूजा उपासना गरेर मनाईंदै

काठमाडाैं, १६ भदाै । आज हरितालिका तीज नाचगान र पूजा उपासना गरेर मनाईंदैछ । पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थी महिलाको घुइँचो लागेको छ । आज व्रत बसी शिव पार्वतीको पूजाआजा गरेमा सुख, शान्ति...

तीजकाे अवसरमा प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौं, १६ भदाै । प्रधानमन्त्री केपी ओलीले नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्रीले नेपाली महिलाहरूले...

एक कराेड ऋण दिएर सात कराेड बनाउने नटवरलाल पक्राउ

सर्लाही, १६ भदाै । ऋण दिएर स्थानीयलाई ठगेको आरोपमा सर्लाहीका श्यामकृष्ण साह कलवार (परदेशी)लाई प्रहरीले पक्राउ गरेको छ । ऋण दिएको भन्दा कयन् गुणाको तमसुक गरेको आरोपमा उनलाई आइतबार साँझ पक्राउ गरिएको हो ।...

कहिले सकिन्छ प्रधानमन्त्री ओलीको उपचार ? यस्तो आयो जानकारी

काठमाडौँ, १५ भदौ । सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार पुरा हुन अझै केही दिन लाग्ने भएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बुधबार ओलीको उपचार प्रक्रिया पूरा हुने जानकारी दिएका...

सुरक्षा संवेदनशीलतामा असर पार्ने ठूला भवनलाई अधिग्रहण गर्ने सरकारको तयारी

काठमाडौँ, १५ भदौ । सरकारले सुरक्षा संवेदनशीलतामा असर गर्ने ठूला भवनलाई कारबाही गरी अधिग्रहण गर्ने तयारी गरको छ । गृह मन्त्रालयले सुरक्षा संवेदनशीलतमाम असर पुर्‍याउने भवनका सम्बन्धमा छानबिन समितिले तयार पारेको प्रतिवेदनका आधारमा कारबाही...

विप्लवका नाममा सरकारी कार्यालयका प्रमुखलाई धम्क्याउने तीन पत्रकार पक्राउ

काठमाडौँ, १५ भदौ । सरकारी कार्यालयका प्रमुखलाई धम्की दिने विप्लव निकट पत्रकारहरु पक्राउ परेका छन् । प्रहरीको महानगरीय अपराध महाशाखाले नेत्रबिक्रम चन्द (विप्लव) समूहको नाममा धम्क्याउँदै असुली गरेको अभियोगमा तीन जना पत्रकारलाई पक्राउ गरेको हो...

यी हुन् नेपालीका एटीएम ह्याक गरेर करोडौं रुपैयाँ लुट्ने चिनियाँहरु

काठमाडौँ, १५ भदौ । एटीएमको पिन नम्बर ह्याक गरेर  करोडौं रुपैयाँ लुट्न आएका ५ जना चिनियाँ नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले आज दिउँसो पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरिएको...

चरा ठोक्किएपछि कतार एयरवेजको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड

काठमाडौँ, १५ भदौ । चरा ठोक्किएपछि कतार एयरवेजको एउटा विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको छ। कतारको दोहाबाट आइतबार बिहान काठमाडौं आइपुगेको जहाजमा चरा ठोक्किएपछि ग्राउन्डेड भएको त्रिवुभन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। जहाजको दायाँ...
1 5,338 5,339 5,340 5,341 5,342 11,421