बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

समाचार

संसदका सबै गाडीमा कमजोरी रहेको छानबिन समितिको निश्कर्ष

काठमाडौँ, १७ भदौ । संघीय संसदले खरिद गरेको गाडीमा देखिएको कमजोरीबारे अध्ययन गर्न गठित छानबिन समितिले सबै गाडीमा प्राविधिक कमजोरी भेटिएको जनाएको छ । संसदीय समितिका सभापतिहरूले चढ्ने गरेको गाडीमा समस्या आएपछि अध्ययन गर्न...

खोटाङका दुई जनाले काठमाडौँमा आत्महत्या गरे

काठमाडौँ, १७ भदौ । खोटाङका एक महिला र पुरुषले आज बिहान काठमाडौँ महानगरपालिका–८ गौशालास्थित भण्डारखालको जङ्गलमा आत्महत्या गरेका छन् । खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० घर भई काठमाडौँको बाँसबारी बस्दै आएका ४० वर्षीय जय...

जिल्ला अदालतको आदेशविरुद्ध रवि लामिछाने उच्च अदालत पुगे

काठमाडौँ, १७ भदौ । जिल्ला अदालत चितवनको थुनछेक आदेशविरुद्ध टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने उच्च अदालत हेटौंडा पुगेका छन् । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता लामिछाने ५...

एटीएम ह्याक गरी पैसा लुट्ने चिनियाँविरुद्ध बैंकिङ कसूर मुद्दा

काठमाडौँ, १७ भदौ । एटीएम ह्याक गरी पैसा लुट्ने चिनियाँ नागरिकलाई बैंकिङ कसूर मुद्दामा अनुसन्धान थालिएको छ । प्रारम्भमा उनीहरूविरूद्ध बैंकिङ कसूर आकर्षित देखिएकाले सोही मुद्दामा उच्च अदालत पाटनबाट म्याद लिई अनुसन्धान थालिएको महानगरीय...

इलाममा सर्पले डसेर किशोरीको मृत्यु  

इलाम, १७ भदौ । विषालु सर्पले डसेर सूर्योदय नगरपालिकाका लक्ष्मीपुरमा एक किशोरीकोे मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्योदय नगरपालिका–१३ का टीका विसुङ्खे रहेको छ । गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको र उपचारका...

प्रधानमन्त्री ओलीले दोस्रोपटक भिडियो कन्फरेन्समार्फत मन्त्रीहरुसँग छलफल गरे

काठमाडौँ, १७ भदौ । सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दोस्रोपटक भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषदका सदस्यहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले मन्त्रालयका समस्याहरु र मन्त्रिपरिषद बैठक नबस्दा रोकिएका कामबारे समेत चासो राखेका छन्...

प्रधानमन्त्री ओलीलाई भेट्न नेकपाका महासचिव पौडेल सिंगापुर प्रस्थान

काठमाडौँ, १७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल सिंगापुर प्रस्थान गरेका छन् । सिंगापुर उड्नुअघि पौडेलले आफू प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुझ्न जान लागेको र सँगै फर्किने तय भएको...

बसले ठक्करबाट जुम्लामा एक जनाको मृत्यु 

जुम्ला, १७ भदौ  । कर्णाली राजमार्गअन्तर्गत नाग्म गमगढी सडकखण्डको कनकासुन्दरी गाउँपालिकाको रोकाबाडामा भे १ ज ७९६ नं को बसले ठक्कर दिँदा एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । बसको ठक्करबाट घाइते भएका सोरू...

ओली फर्किएपछि न्यानो होला नेता नेपालसँगको सम्बन्ध ?

काठमाडौं, १७ भदौ । भोली (बुधबार) उपचारको प्रक्रिया सकिएपछि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता हुने बताइएको छ । उनलाई लिनका लागि नेकपा महासचिव विष्णु पौडेल मंगलबार सिंगापुर उडिसकेका छन् ।...

विप्लवको नेकपा निकटको विद्यार्थी संगठनका चितवन सेक्रेटरी पक्राउ

भरतपुर, १७ भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकटको विद्यार्थी संगठनका जिल्लास्तरीय नेता चितवनमा पक्राउ परेका छन् । तीन–चार महिना अगाडि भरतपुर महानगरपालिकाको वडा कार्यालयमा बम विष्फोट गराएको आशंकमा चितवन प्रहरीले प्रवीणकुमार स्याङतानलाई...

जापानमा नेपाली कामदार लैजान परीक्षा मिति सार्वजनिक

काठमाडौँ, १७ भदौ । जापानमा नेपाली कामदार लैजान परीक्षा मिति सार्वजनिक गरिएको छ । जापान सरकारले नेपालबाट ‘नर्सिङ केयर गिभर’ लैजानका लागि परीक्षा मिति सार्वजनिनक गरेको हो । जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले भाषा तथा...

मन्त्री बिना मगरलाई अर्को झड्का : मेलम्ची सम्झौताअघि नै नयाँ कम्पनीले माग्यो सुरक्षा

काठमाडौं, १७ भदौ । खानेपानी तथा ढल व्यवस्थापन मन्त्री बिना मगरलाई अर्को झड्का लागेको छ । राजनीतिमा नै चुनौति बनिरहेको मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न हुने ‘बकम्फुस्से’ हल्ला गर्दै हिँडेकी मन्त्री मगरको निर्देशनमा इटालियन...
1 5,336 5,337 5,338 5,339 5,340 11,422