मंगलबार, ३ असार २०७६
DainikNepal.com
मंगलबार, ३ असार २०७६

समाचार

काठमाडौं उपत्यका भित्रै यातायात व्यवसायी र मजदुरको मनपरी

काठमाडौं, १७ पुस । काठमाडौं उपत्यकामा नै डेढ दर्जनभन्दा बढी अबैध माइक्रोबस सञ्चालनमा रहेको पाइएको छ । नेपाल प्रहरीको विशेष टोलीले कुनै पनि निकायमा दर्ता नभएका, नक्कली कागजपत्र बनाएर चलाएका र रुट परमिट पनि...

नेपाल टेलिभिजनलाई निकास भएको एक करोड रुपियाँ दुरुपयोग

काठमाडौं, १७ पुस । मुलुकमा शान्ति प्रवर्द्धनका लागि शान्ति कोषबाट परिचालित बजेट दुरुपयोग भएको भेटिएको छ । नेपाल टेलिभिजनका लागि निकासा भएको १२ करोडमध्ये एक करोड रुपैयाँ नियम विपरीत खर्च भएको भेटिएपछि अख्तियार दुरुपयोग...

पाँच देशमा प्रहरी संयन्त्र राख्ने तयारी

काठमाडौं, १७ पुस । अन्तरदेशीय अपराध नियन्त्रण र वैदेशिक रोजगारमा गएका नेपालीको समस्या सुनुवाइमा सघाउन भन्दै नेपाल प्रहरीले खाडी क्षेत्रका दुईसहित पाँच देशमा प्रहरी संयन्त्र राख्न सरकारसँग प्रस्ताव गरेको छ । नेपाली घनत्व बढी...

नयाँ संविधान माघ आठमा होइन ! अब नयाँ मिति घोषणाको तयारी

काठमाडौं, १७ पुस । पूर्वनिर्धारित मिति माघ ८ मा संविधान जारी हुन नसक्ने देखिएपछि संविधान जारी गर्ने अर्को मिति घोषणाको आन्तरिक गृहकार्य सुरु भएको छ। संविधानका विवादित अन्तरवस्तुमा तीन दिनभित्र सहमति नजुटे प्रक्रियाबाट माघ...

एसएलसी अभ्यास परीक्षाको नाममा चर्को शुल्क लिदै विद्यालयहरू

काठमाडौं, १७ पुस । सरकारले टेस्ट (सेन्ट अप) परीक्षा खारेज गरे पनि निजी तथा सामुदायिक विद्यालयहरूले लिने तयारी गरेका छन्। आगामी एसएलसी अभ्यास परीक्षाका नाममा अभिभावकसँग चर्को शुल्क असुल गरी परीक्षा लिने तयारी गरेको...

अंग्रेजी नयाँ वर्ष सुरु

काठमाडौँ, १७ पुस । क्रिस्चियन धर्मावलम्बीले आज ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष सन् २०१५ मनाउँदै छन् । प्रत्येक वर्ष जनवरी पहिलो तारिखका दिन इस्वी संवत् सुरु हुन्छ । विश्वका अधिकांश मुलुकमा सो संवत् प्रचलनमा छ । इसाइ धर्मका प्रवत्र्तक...

काठमाडौंमा नयाँ वर्षको रौनकता

काठमाडौँ, १७ पुस । अंग्रेजी नयाँ वर्ष २०१५ को पुर्व सन्ध्यामा काठमाडौंमा रौनकता देखियो । राजधानीको पर्यटकीय क्षेत्र ठमेलमा साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरियो भने अन्य ठाउँमा पनि नयाँ बर्षको रन्को थियो ।...

प्रक्रियामा गएर भए पनि संविधान ल्याउने काँग्रेसको निर्णय

काठमाडौँ, १६ पुस । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले प्रक्रियामा गएर भए पनि संविधान ल्याउने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काँग्रेस पदाधिकारीको बैठकले माघ ८ मै संविधान ल्याउन संविधानसभा नियमावलीमा...

सबै कमाण्डर बन्न खोजेकाले संविधान निर्माणमा समस्या भयोः नेपाल

काठमाडौँ, १६ पुस । नेकपा एमालेका नेता माधवकुमार नेपालले सबै नेता कमाण्डर बन्न खाजेकाले निर्धारित मितिमा संविधान जारी गर्न समस्या भएको बताउनु भएको छ । राजधानीमा बुधबार अनेरास्ववियु त्रिवि निजी तथा सामुदायिक क्याम्पस राष्ट्रिय...

नेम्वाङलाई पत्याएनन् ओली र प्रचण्डले, कार्य व्यवस्था परामर्श समितिको बैठक स्थगन

काठमाडौँ, १६ पुस । कार्य व्यवस्था परामर्श समितिको बैठक स्थगित भएको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले बुधबारका लागि बोलाएको समितिको बैठकमा  सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल...

वैद्यलाई भेटेर प्रधानमन्त्रीले भने– ठाउँमा आइपुग्नु भएको छ, सबै ठीक हुन्छ

काठमाडौँ, १६ पुस । प्रधानमन्त्री सुशील कोइराला नर्भिक अस्पताल पुगी नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाई भेट गरी शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । सो अवसरमा प्रधानमन्त्री कोइरालाले उहाँको स्वास्थ्य अवस्थाको बारेमा स्वास्थोपचारमा संलग्न चिकित्सकहरुसँग जिज्ञासा...

दुई वर्षे बालकले झोलाबाट बन्दुक झिकेर गरे आमाको हत्या !

लस एन्जेल्स, १६ पुुस । एक दुई वर्षे बालकले आमाको हत्या गरेभन्दा अचम्म लाग्नसक्छ । तर अमेरिकाको लस एन्जेल्समा मंगलबार त्यस्तै भएको छ । तर उनले जानेर आफ्नी आमाको हत्या गरेका भने पक्कै होइनन्...
1 5,335 5,336 5,337 5,338 5,339 5,853