बुधबार, ५ वैशाख २०८१
DainikNepal.com
बुधबार, ५ वैशाख २०८१

समाचार

त्रिशुली बस दुर्घटनाका ९ मृतकको शव भेटियो, २० अझै वेपत्ता

काठमाडौं, २५ साउन । शुक्रबार विहान २९ यात्रु बोकी सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस धादिङस्थित त्रिशूली नदीमा खस्दा मृत्यु भएका मध्ये अहिलेसम्म ९ जनाको शव भेटिएको छ । मृतकमध्ये ५ जनाको मात्रै सनाखत भएको...

सिंहदरबार हिरासतबाट दुई अभियुक्त फरार

काठमाडौं, २५ साउन । मोटरसाइकल चोरीको अभियोगमा थुनामा रहेका २ जना अभियुक्त शनिबार सिंहदरबार प्रहरी वृत्तबाट फरार भएका छन् । भेन्टिलेशन काटी भागेका ४ जना मध्ये दुई जनालाई भने पक्राउ गरिएको प्रहरीको दाबी छ...

राप्ती किनारका बासिन्दा जोखिममा

बाँके, २५ साउन । जब मनसुन शुरु हुन्छ, अनि राप्ती नदी किनारका बासिन्दाको निन्द्रा हराउँछ । कतिबेला राप्ती नदी उर्लिएर आउँछ र बगाउँछ भन्ने चिन्ताले वर्षायाममा राप्ती नदी किनारका बासिन्दा पालैपालो सुत्ने गर्छन् ।...

बाघको छालासहित एक जना पक्राउ

दार्चुला, २५ साउन । दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलङ्गा ल्याउँदै गरेको बाघको छालासहित सोही ठाउँका दीपकसिंह...

ललितपुर परिसर प्रमूख बन्न ५ एसएसपीको लिगलिगे दौड !

काठमाडौं, २५ साउन । ललितपुर प्रहरी परिसर प्रमूख रवीन्द्र धानुकको एक बर्ष सकिएर रिक्त हुन लागेको ठाउँमा जान ५ जना एसएसपीको लिगलिगे दौड सुरु भएको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केही...

नियमविपरीत काम गर्ने २ सय ८० जना प्रहरी कारवाहीमा

-महेश सिंह सिरहा, २५ साउन । प्रदेश २ का प्रहरी संगठनमा आर्थिक लेनदेन, अनैतिक सम्बन्ध, मादक पदार्थ सवेन , संगठनको निर्देशन पालना नगर्ने, प्रहरी नियमावली विरुद्ध काम गर्ने २ सय ८० जनालाई कारवाही थालेको...

तीन नम्बर प्रदेशमा ‘स्कूल बस’ सञ्चालन हुने

हेटौँडा, २५ साउन । घण्टौँ हिँडेर विद्यालय जानुपर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्ष्य गरी प्रदेश नं ३ सरकारले ‘स्कूल बस’ सञ्चालन गर्ने भएको छ । सामुदायिक विद्यालयमा स्कूल बस सञ्चालन गर्न प्रदेश सरकारको सामाजिक विकास...

गुन्डा नाइके ‘बाहुन’को टिममा थिए महाशाखाले गोली ठोकेका लोप्साङ

काठमाडौं, २५ साउन । महानगरीय प्रहरी अपराध महाशाखाले शुक्रबार दिउँसो गोली ठोकी नियन्त्रणमा लिएका लोप्साङ नाम गरेका मिलन लामा गुन्डा नाइके रमेश बाहुनको टिमका सदस्य रहेको खुलेको छ । बाहुन जेल परेपछि लोप्साङ अर्का...

विद्यार्थी सङ्ख्या न्यून, एउटा शिक्षकका भरमा विद्यालय

–सुशीला रेग्मी बेझाड, २५ साउन । तिनाऊ गाउँपालिका–५ स्थित चरचरे प्राथमिक विद्यालय एक शिक्षकको भरमा सञ्चालनमा छ । यहाँ छ विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ । विद्यालयमा महिनाभरिमा दश दिनमात्र पढाइ हुने...

त्रिशूली दुर्घटनामा मृतकको सङ्ख्या आठ पुग्यो (अपडेट)

धादिङ, २५ साउन । बेनीघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पुगेको छ । मृतकमध्ये दुई जनाको मात्र सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएका एक महिला, एक बालिका र चार...

उप–निर्वाचनका लागि ३४ मतदानस्थल, १७ हजार मतदाता थपिए

लमही, २५ साउन । दाङमा हुने उप–निर्वाचनका लागि ३४ मतदानस्थल तय गरिएको छ । दाङ क्षेत्र नं ३ को प्रदेशसभा ‘ख’ र घोराही उप–महानगरपालिका–१६ मा उप–निर्वाचन हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार...

भारतीय सार्पसुटर कुनालसहित पाँच जनाविरुद्ध मुद्धा

विराटनगर, २५ साउन । मोरङ-व्यापारीको हत्याका लागि योजनासहित विराटनगर आएका भारतीय सार्पसुटर कुनाल कुमार सिंहसहित पाँच जनाविरुद्ध जिल्ला अदालत मोरंगमा मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालयले सरकारी वकिल कार्यालयमार्फत शुक्रबार मुद्दा दर्ता...
1 5,334 5,335 5,336 5,337 5,338 11,354