शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

समाचार

मंसिरमा हुने उपनिर्वाचनमा ५ सय ५० मतदान केन्द्र हुने

काठमाडौँ, ३ भदौ । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गतेका लागि तोकेको उपनिर्वाचनमा ५५० मतदान केन्द्र कायम हुने जानकारी दिएको छ । आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन र गाउँपालिकाका अध्यक्ष...

ज्येष्ठ नागरिकको उपचारका लागि निर्देशिका बनाइँदै   

नवलपुर, ३ भदौ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकको निःशुल्क उपचारका लाग नगर स्वास्थ्य केन्द्रले निर्देशिका बनाउन शुरु गरेको छ । नगरपालिकाअन्तर्गतको नगर स्वास्थ्य केन्द्रले ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर...

प्रधानमन्त्री ओली लयमा गृहसचिव राई, आइजी खनालसँग सम्झौता

काठमाडौं, ३ भदौ । गृह मन्त्रालयका सचिव प्रेमकुमार राई प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशासनिक लयमा हिँडेका छन् । कार्य सम्पादन र प्रगतिका विषयमा प्रधानमन्त्री ओलीले मन्त्रीमण्डलका सदस्यसँग करारको सम्झौता गरेका थिए । गृहसचिव राईले...

खुमलटारलाई प्रभुले दिए झट्का, खुमलटारमा खैलाबैला

काठमाडौं, ३ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश २ का अध्यक्ष प्रभु साहले अध्यक्ष पदबाट राजीनामा दिएका छन् । नेकपाका नेता साहले दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाललाई मंगलबार राजीनामा बुझाएका हुन् ।...

भक्तपुरकाे लाेकन्थलीमा सडक भासियाे, सात घर जाेखिममा

काठमाडौं, ३ भदाै । भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका लोकन्थलीमा सडक भासिएकाे छ । सडक भासिदा ७ घर जोखिममा परेका छन् । सोमबार रातिको वर्षाले सडक भासिदा बाटो, ढल र खानेपानी अवरुद्ध भएको छ...

दाङमा विप्लवको नेकपाद्वारा एनसेलमाथि आक्रमण

घोराही, ३ भदौ । दाङ जिल्लामा एनसेलको टावर नजिकै रहेको जेनेटरमा अज्ञात समूहले आगजनी गरेर क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार भदौ १ बिहान अपरिचित समूहले एनसेलको टावरलाई क्षतिपु¥याउन जेनेरमा आगो...

दक्षिण एसियाकै पुरानो र ऐतिहासिक जात्राकाे संरक्षण गर्न माग

काठमाडौं, ३ भदाै । दक्षिण एसियाकै पुरानो ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक नगरी हाँडीगाउँ–विशालनगर क्षेत्रको समग्र विकासका लागि गुरुयोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिइएको छ । विशालनगर हाँडीगाउँ सम्पदा समाजले आयोजना गरेको ‘हाँडीगाउँको सम्पदा संरक्षण...

प्रधानमन्त्री ओलीद्वारा आज सर्वदलीय बैठक आह्वान, बालुवाटारमा भव्य तयारी

काठमाडाैं, ३ भदाै । प्रधानमन्त्री केपी ओलीले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरूलाई साँझ पाँच बजे छलफलका लागि बालुवाटार बोलाइएको छ । ओलीले प्रधानमन्त्रीमा निर्वाचित भएको १७ महिनापछि...

भाेजपुरमा बर्थिङ सेन्टरमा प्रसूति गराउनुपर्ने, बच्चाको जन्मदर्ता नहुने

भोजपुर, ३ भदाै । भाेजपुर जिल्लामा बर्थिङ सेन्टरमा प्रसूति नगराए बच्चाको जन्मदर्ता नहुने भएको छ । टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा रहेको पाँचधारे स्वास्थ्य चौकीमा सोमबार बर्थिङ सेन्टरको उद्घाटन भएसँगै यस्तो नियम सुरु गरिएको वडाध्यक्ष गणेशकुमार...

दश किलाे सुनसहित तीन भातरीय नागरिक पक्राउ

विराटनगर, ३ भदाै । सुन तस्करीमा प्रहरीले नेपालको बाटोमा कडाई गरेसँगै नेपाल हुँदै भारत सुन लैजाने तस्करले बाटो नै परिवर्तन गरेका छन् । प्रदेश १ सँग जोडिएको भारतको पश्चिम बङ्गालस्थित दार्जिलिङ जिल्लाको सिलगुढीबाट १०...

घर झगडा मिलाइदिएकी महिलाकाे मृत्यु

नुवाकाेट, ३ भदाै । नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंहमा श्रीमान्–श्रीमतीको झगडा छुट्टाउन सहजीकरण गर्ने महिलाको साेमबार मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीया लालमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले नुवाकोटले जनाएको छ ।...

भोर्ले खोल्सामा विजय कट्टेलकाे शव फेला

नुवाकोट, ३ भदाै । नुवाकाेट जिल्लाकाे तादी गाउँपालिका ३ भोर्ले खोल्सामा एक व्यक्ति मृत फेला परेका छन् । मृत फेला पर्नेमा २३ वर्षीय विजय कट्टेल रहेका छन् । सडकदेखि करिब १५-२० मिटर तल खेतको...
1 5,337 5,338 5,339 5,340 5,341 11,386