बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

समाचार

कहिले सकिन्छ प्रधानमन्त्री ओलीको उपचार ? यस्तो आयो जानकारी

काठमाडौँ, १५ भदौ । सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार पुरा हुन अझै केही दिन लाग्ने भएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बुधबार ओलीको उपचार प्रक्रिया पूरा हुने जानकारी दिएका...

सुरक्षा संवेदनशीलतामा असर पार्ने ठूला भवनलाई अधिग्रहण गर्ने सरकारको तयारी

काठमाडौँ, १५ भदौ । सरकारले सुरक्षा संवेदनशीलतामा असर गर्ने ठूला भवनलाई कारबाही गरी अधिग्रहण गर्ने तयारी गरको छ । गृह मन्त्रालयले सुरक्षा संवेदनशीलतमाम असर पुर्‍याउने भवनका सम्बन्धमा छानबिन समितिले तयार पारेको प्रतिवेदनका आधारमा कारबाही...

विप्लवका नाममा सरकारी कार्यालयका प्रमुखलाई धम्क्याउने तीन पत्रकार पक्राउ

काठमाडौँ, १५ भदौ । सरकारी कार्यालयका प्रमुखलाई धम्की दिने विप्लव निकट पत्रकारहरु पक्राउ परेका छन् । प्रहरीको महानगरीय अपराध महाशाखाले नेत्रबिक्रम चन्द (विप्लव) समूहको नाममा धम्क्याउँदै असुली गरेको अभियोगमा तीन जना पत्रकारलाई पक्राउ गरेको हो...

यी हुन् नेपालीका एटीएम ह्याक गरेर करोडौं रुपैयाँ लुट्ने चिनियाँहरु

काठमाडौँ, १५ भदौ । एटीएमको पिन नम्बर ह्याक गरेर  करोडौं रुपैयाँ लुट्न आएका ५ जना चिनियाँ नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले आज दिउँसो पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरिएको...

चरा ठोक्किएपछि कतार एयरवेजको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड

काठमाडौँ, १५ भदौ । चरा ठोक्किएपछि कतार एयरवेजको एउटा विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको छ। कतारको दोहाबाट आइतबार बिहान काठमाडौं आइपुगेको जहाजमा चरा ठोक्किएपछि ग्राउन्डेड भएको त्रिवुभन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। जहाजको दायाँ...

प्रचण्डकी छोरी भन्छिन् : बिना यातना पुरा आयु बाँच्न पाउनु सबै प्राणीको अधिकार हो

काठमाडौँ, १५ भदौ । नेपाल कम्युनिष्ट पार्टी नेेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी एवम् उनकी स्वकिय सचिव गंगा दाहालले पुरा आयु बाँच्न पाउनु सबै प्राणीको अधिकार भएको बताएकी छन् । सुर्खेतमा हालै भएको सामूहिक...

विश्वविद्यालयमा दलीय भागवन्डाविरुद्ध नेवि संघको खबरदारी

काठमाडौं, १५ भदौ । विश्वविद्यालयको शैक्षिक वातावरण धमिल्याउने पदाधिकारी नियुक्तिको दलीय भागवन्डाविरुद्ध नेपाल विद्यार्थी संघले खबरदारी र्याली गरेको छ । माइतीघर मण्डलाबाट नयाँबानेश्वरसम्म र्याली गर्दै नेवि संघले यस्तो काम रोक्न भनेको छ । निवर्तमान...

एटीएम ह्याकबारे राष्ट्र बैंकले अनुसन्धान थाल्यो

काठमाडौं, १५ भदौ । शनिबार चिनियाँ ह्याकरले नेपालका बैंकका एटीएम मेसिन ह्याक गरी करोडौं रकम निकालेको विषयमा प्राविधिक विषयको अनुसन्धान नेपाल राष्ट्र बैंकले थालेको छ। राष्ट्र बैंक प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले विशेष टोलीले अनुसन्धान...

आर्थिक वृद्धि र प्रशासनिक काममा सरकारले ईतिहासमै फड्को मारेको मन्त्री पण्डितको दाबी

काठमाडौँ, १५ भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले वर्तमान सरकारले आर्थिक वृद्धि हाँसिल गर्ने कुरामा र प्रशासनिक काममा ईतिहासमै फड्को मारेको दाबी गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको...

प्रशासकिय अधिकृतको मनपरी : हाजिरी केरेर फिल्ड भत्ता झ्वाम

प्युठान, १५ भदौ । जिल्लाको सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमर ओलीले आफ्नो पदको दुरुपयोग गर्दै हाजिरी पुस्तिकामा केरमेट गरि भत्ता बुझेका छन् । आर्थिक वर्ष २०७५/0७६ को पुस ४ र ६ गतेको हाजिरी...

इटहरीमा सडक क्षेत्राधिकार भित्रका अस्थायी संरचना हटाउन सुरु

इटहरी, १५ भदौ । इटहरी उपमहानगरले सडक क्षेत्राधिकार भित्रका अस्थायी संरचना र त्यहाँ राखिएका समाग्रीहरु हटाउन सुरु गरेको छ । सडक सुशासन कायम गर्न पूर्व–पश्चिम सडकको पचरुखीचौक देखि सडकको दायाँ बाँया साढे वयासी फिट...

छानबिन समितिको प्रतिवेदनका आधारमा कारवाही हुन्छ : मन्त्री राई   

नेपालगन्ज, १५ भदौ । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय जनावर तथा हिन्दूको धार्मिक आस्थाको धरोहर गाईको व्यवस्थापनमा संवेदनशील हुनुपर्नेमा जोड दिनुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले शुक्रबार नेपालगन्जको काञ्जीहाउसबाट दैलेख...
1 5,339 5,340 5,341 5,342 5,343 11,421