५ असार २०८३, शुक्रबार

दिनभरका TOP 15 NEWS : टसमस भएनन् काँग्रेस र रवि, जसपाको फुटमा प्रचण्डको हात ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ बैशाख । प्रतिनिधिसभामा भएको गतिरोध हटाउन सभामुख देवराज घिमिरेले राखेको बैठक बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित दलका शीर्ष नेताहरुबीच भएको छलफलमा कांग्रेसले गर्दै आइरहेको संसद अवरोध हटाउने विषयमा सहमति जुट्न नसकेको हो ।

सरकारले सदनको बजेट अधिवेशन वैशाख २८ गतेबाट बोलाएको छ । तर, प्रमुख प्रतिपक्ष दल कांग्रेस उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगीको विषयमा छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने अडानमै छ ।

तर, गृहमन्त्री लामिछाने समिति बनाउने पक्षमा हुनुहुन्न ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–