सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

समाचार

आधा जलाइसकेकाे शव प्रहरी नियन्त्रणमा

काठमाडौँ, ३० भदौ । बाराको पचरौता नगरपालिकामा एक महिलाको शव जलाउँदै गरेको अवस्थामा बारा प्रहरीले नियन्त्रणमा लिएको छ । पचरौता नगरपालिका ७ बेनौली टोलका बच्चु साह तेलीकी ४५ वर्षीय श्रीमती रामरती देवीको शव प्रहरीले...

अध्यक्ष दाहाल भन्छन् : प्रवृत्ति परिवर्तन हुन नसक्दा अपेक्षित सफलता भएन

काठमाडौँ, ३० भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानबाट शासन प्रणाली परिवर्तन भए पनि प्रवृत्ति परिवर्तन हुन नसक्दा भौतिक पूर्वाधारका क्षेत्रमा अपेक्षित सफलता हासिल गर्न नसकिएको बताउनुभएको छ ।...

ढिस्कोमा पुरिएर १ बालकको मृत्यु

जलेश्र्वर, ३० भदौ । महोत्तरीको बर्दिबास नगरपालिका–४ मा माटोको ढिस्कोमा पुरिएर आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास नगरपालिका–४ माईस्थानका १४ वर्षीय निरोज बम्जन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक...

चन्द समूहका जिल्ला सेक्रेटरीसहित दुई पक्राउ

सुरुङ्गा, ३० भदौ । नेत्रविक्रम चन्द समूहका झापा जिल्ला सेक्रेटरी प्रवीण मिश्रसहित दुई जनालाई प्रहरीले बिर्तामोडबाट आज पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका–४ स्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय नजिकैको चिया पसलबाट प्रहरीले उनीहरुलाई पक्राउ...

सामुदायिक प्रहरी सेवा केन्द्र बिर्तामोडका अध्यक्षमा खनाल निर्वीरोध निर्वाचित

बिर्तामोड, ३० भदौ । सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र बिर्तामोडका अध्यक्षमा गोमेन्द्र महाविद्यालयका सञ्चालक उत्तम खनाल निर्वीरोध अध्यक्षमा निर्वाचित भएका छन् । भदौ ३० मा सोमबार बिर्तामोडस्थित सि टी सेन्टर तालिम केन्द्रमा भएको तेश्रो...

सशस्त्रद्वारा लागूऔषधसहित ३ जना पक्राउ

रुपन्देही, ३० भदौ । रुपन्देही जिल्लाको रोहिणी गाँउपालिका २ स्थित लखौतियाबाट भदौ २९ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको ओम सतिया गाँउपालिका ४ बस्ने...

भूमिहिन, सुकुम्बासीका समस्या समाधान हुन्छ, शंका नगर्नुस् : मन्त्री अर्याल

काठमाडौँ, ३० भदौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानुनलाई अनावश्यक हल्ला गरिएको बताएकी छन् । सामुदायिक आत्मनिर्भर केन्द्रको बाह्रौं वार्षिक सामाजिक लेखाजोखा...

विपद् उद्धारमा नेपाल प्रहरीको सक्रियता

काठमाडौँ, ३० भदौ । गुल्मी सत्यवती गाँउपालिका ३ ठूलो लुम्पेकी १३ वर्षीया धनी तरामु र १० वर्षीया सरिस्मा तरामु अविरल वर्षाका कारण आएको पहिरोमा परे । बाजुरा गौमुल गाँउपालिका ६ बसला शान्ती टोलमा वर्षाको...

भीम रावलको प्रश्न : काँग्रेस नेपालको संविधान अब मान्दिनँ भन्ने विन्दुमा पुगेको हो ?

काठमाडौं, ३० भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीम रावलले नागरिकतामा खुकुलो नीति लिन नहुने स्पष्ट पारेका छन् । काँग्रेसले नागरिकतासम्बन्धी विषयमा अन्तरिम संविधानको कुरा उठाउनु संविधानविपरित...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग हस्तान्तरण

काठमाडौँ, ३० भदौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं. ७ ग्वार्कोमा सन्चालित Quest International College अन्तगर्तको Quest Social Club  का विद्यार्थीहरुलाई वित्तीय सहयोग प्रदान गरेको छ । बैंकको सहकार्यमा Quest International...

एक नम्बर प्रदेशका मुख्यमन्त्री राईद्धारा सिसिटिभी उद्घाटन

मोरङ, ३० भदौ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नम्बर १ सरकारको सहयोगमा जिल्ला प्रहरी कार्यालय मोरङमा जडान सम्पन्न भएको सिसिटिभीको उद्घाटन गरे । साथै उनले संचालनमा आएका सिसीटिभी प्रहरी महानिरीक्षक...

रुपन्देही हत्याकाण्ड : छोराको जीवन बीमा गराउन आएका बाबु आफैले जीवन गुमाए

-प्रतिक पौडेल भैरहवा, ३० भदौ । रुपन्देहीको ओमसतिया गाउँपालिका– ५ का महेन्द्र कुर्मी आइतबार आफ्नो ८ महिनाको छोराको जीवन बीमा गराउन सदरमुकाम भैरहवा आएका थिए । छोरा अभी कुर्मीको जीवन बीमा गराउन गएका बाबु...
1 5,341 5,342 5,343 5,344 5,345 11,462