आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

मदन भण्डारी विनाको एमाले र जबज

मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकासका सन्दर्भमा मदन भण्डारीको अगुवाइमा जवजको विकास भएको हो । मदन भण्डारीको निधनपछि पनि जवजको प्रयोग र विकासका दुई दशक बितेका छन् । जनताको वहुदलीय जनवादको कार्यक्रम नेपालको कम्यूनिष्ट आन्दोलनका...

बाबुरामजी फर्कनुहुन्छ : दाहाल

काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले विराटनगर सम्मेलनबाट केन्द्रीय समिति अस्वीकार गरेका नेता बाबुराम भट्टराईसहित उनी पक्षधर पार्टी जिम्मेवारीमा फर्कने विश्वास व्यक्त गरेका छन्। पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रबार सुरु केन्द्रीय समिति बैठकमा...

ओलीलाई झण्डै साठी लाख उपचार खर्च

काठमाडौं । सरकारले एमाले संसदीय दलका नेता केपी ओलीको उपचारका लागि ६० लाख रुपियाँ निकासा गरेको छ । अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार ओलीको उपचारका लागि ५९ लाख ९६ हजार रुपियाँ स्वास्थ्य...

नेपाली फिल्मको ५० वर्ष, दरबारदेखि जनतासम्म

काठमाडौं । हुन त नेपाली भाषामा बनेको पहिलो फिल्म ‘आमाु होइन। २००८ सालतिर भारतको कलकत्तामा बनेको ‘सत्य हरिश्चन्द्रु नामक फिल्म नेपाली भाषामा पनि चलाइएको थियो। तर स्वदेशमा छायांकन गरिएको र स्वदेशी लगानीमा बनेको हुनाले...

भट्टराई बाहेकका केन्द्रीय समितिमा फर्कने तयारी

काठमाडौं । एमाओवादीको संस्थापन पक्षसँग सहमति गरी नेता बाबुराम भट्टराई बाहेक उनी पक्षका अन्य नेताहरु केन्द्रीय समितिमा फर्कनेबारे छलफल भएको छ । अध्यक्ष पुष्पकमल दाहालसँग राजनीतिक र सांगठनिक बिषयमा सकरात्मक छलफल भएको उल्लेख गर्दै भट्टराई बाहेकका...

मोदी जीतको क्षेत्रिय अर्थ

काठमाडौ ।  गरिव परिवारमा जन्मिएर विपन्नतामा हुर्किदै, आत्मविश्वासको बल र उपलब्धिलाई आफ्नो परिचय बनाएका नरेन्द्र मोदीलाई भारतीय मतदाताहरुले मतपत्रको ताकत प्रयोग गरेर प्रधानमन्त्री बनाउने भएपछि लोकतन्त्रको अर्थ आफैं सजिव भएको छ । मतदान सकिएको...

दक्षिणपन्थका प्रवर्द्धक

काठमाडौ। भारतमा भर्खरै सम्पन्न निर्वाचन आफैंमा एउटा महाभारत थियो । शक्तिको चरम घर्षणले साना फिलिंगा होइन, ठूलै लप्का उडाएको छ त्यहाँको वायुमण्डलमा । शक्तिको कुइरीमण्डलबाट हातमा कलश र अनुहारमा दिव्य आभा पोतेर प्रकट भएका...

एमाले सभासदको संयुक्त धारणा तयार

काठमाडौं । संसदीय सुनुवाई समितिमा रहेका एमाले सभासद्हरुले विवादित न्यायाधिसहरुलाई अनुमोदन गर्न नसकिने संयुक्त धारणा तयार गर्दै त्यही अनुसारको औपचारिक निर्णय गर्न पार्टीलाई सुझाव दिएका छन् । समिति बाहिर रहेका केही केन्द्रीय सदस्य र...

पत्रकार भट्टराईलाई सम्मान

तनहुँ । उपभोक्ता अधिकारको क्षेत्रमा योगदान पुर्‍याए वापत तनहुँ जिल्ला अदालतका न्यायधिस उमेश कोइराला, निमित्त प्रमुख जिल्ला अधिकारी सरदकुमार पोख्रेल र नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष प्रकाशचन्द्र भट्टराई सम्मानित भएका छन् । नेपाल सरकार, बाणिज्य तथा आपुर्ती...

जस्ले सुने मृत्युशैयाका बालकको पुकार….

काठमाडौं । दैनिक नेपाल डटकमले बिहीबार १ लाख २३ हजार रुपैंया हस्तान्तरण गरेको समाचार प्रकाशित भएपछि खोटाङका ब्लड क्यान्सर पीडित १५ वर्षीय तोकबहादुर थापालाई बचाउन सकिने सम्भावना बलियो हुँदै गएको छ । समाचार पढेपछि...

बाबुरामले एकताको प्रस्ताव ल्याए: वैद्य

लक्ष्मी काफ्ले विर्तामोड । नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले एमाओवादीका नेता डा. बाबुराम भट्टराईले आफूसँग एकता गर्न आह्वान गरेको खुलासा गरेका छन् । राष्ट्रिय युवा जनस्वयम् सेवकको झापा जिल्ला सम्मेलन उद्घाटन गर्न विर्तामोड...

दुर्घटनाबाट घाइते बालकलाई जिपले ब्याक गरी मार्‍यो

अनिल खत्री गुल्मी । शुक्रवार दिउँसोे गुल्मीको भुर्तङ्गमा जिपले किचेर एक वालकको ज्यान गएको छ । बाग्लुङ्गबाट गुल्मीको खड्गकोटतर्फ दैनिक उपभोग्य वस्तु वेच्न आएको ध १ ज २१८ नम्वरको निजी जिपले भुर्तुङ्ग ९ का...
1 11,419 11,420 11,421 11,422 11,423 11,462