१५ कार्तिक २०८३, आइतबार

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १६ भदाै । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बिजुलीको पोलमा चढेर इन्टरनेटको तार जोड्ने क्रममा करेन्ट लागेर भजनी नगरपालिका–४ कुडीका करिब ३० वर्षीय चन्द्रलाल चौधरीको घाइते भएका थिए ।

घाइते चौधरीको घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।