मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

समाचार

बाबुराम भट्टराईलाई भीम रावलको कडा प्रश्न : कति मानिस मारिएपछि सन्तुष्ट हुने ?

काठमाडौँ, ९ भदौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले कैलालीको टीकापुर गएर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दिएको अभिव्यक्तिको कडा आलोचना गरेका छन् । उनले सोमबार बिहान ट्विटरमार्फत् समाजवादी पार्टी, नेपालका...

इटहरीका जनप्रतिनिधिको आक्रोश : ट्याङ्गग्रापुल मर्मतमा सडक डिभिजन किन उदासिन ?

इटहरी, ९ भदौ । सडकमा भएका खाल्डाखुल्डी पुर्न र ट्याङ्गग्रापुल मर्मत गर्न सडक डिभिजन कार्यालय उदासिन रहेको भन्दै इटहरी उपमहानगरका जनप्रतिनिधिले आक्रोस व्यक्त गरेका छन् । सडक शुसासनका लागि इटहरी उपमहानगरले सरोकारवाला र विषयगत...

सरकारका ७६ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौँ, ९ भदौ । सरकारले ७६ जना सहसचिवको सरुवा गरेको छ । निजामती सेवाका राजपत्रांकित प्रथम श्रेणीका अधिकृत (सहसचिव)लाई सरुवा गरी प्रदेश सचिवको जिम्मेवारी दिइएको छ । प्रशासनका ५०, कृषि सेवाका ७,  ईन्जिनियरिङका ९...

स्कुटरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु

भरतपुर, ९ भदौ । चितवनमा आइतबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पुल्चोकबाट शिवघाटतर्फ जाँदै गरेको ना ५५ प ३५६८ नम्बरको स्कुटरले सोही दिशातर्फ जाँदै गरेको ना ६० प ४४३७...

गरीब र असहाय विद्यार्थीका लागि टोखा नगरपालिकाद्वारा १० लाख सहयोग  

काठमाडौँ, ९ भदौ ।  टोखा नगरपालिकाले गरीब, दुःखी र असहाय विद्यार्थीलाई निःशुल्क पढाउनका लागि रु १० लाख आर्थिक सहयोग गरेको छ । नगरपालिकाले आफ्नो नगरपालिकाभित्रका गरीब, दुःखी र असहाय विद्यार्थीको निःशुल्क पठनपाठनका लागि नेपाल...

वडा कार्यालयले घरभाडा नदिएपछि तालाबन्दी

डोटी, ९ भदाै । डाेटी जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ तिखाको वडा कार्यालयले घरभाडाबापतको रकम नदिएको भन्दै आइतबारदेखि वडा कार्यालयमा सो घरका घरघनीले तालाबन्दी गरेका छन् । उक्त वडा कार्यालय राखिएको भवन स्थानीय गोविन्द खड्काको...

रवि लामिछानेसहित तीन जनालाई बयानका लागि अदालत लगियो

भरतपुर, ९ भदौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका  टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई बयानका लागि अदालत लगिएको छ । प्रहरी हिरासतबाट लामिछाने, पत्रकार युवराज कँडेल र नर्स रुकु भन्ने...

नवलपरासीमा एसएसपी नलप्रसादको उदाहरणीय काम, सर्पदंश उपचार केन्द्र सञ्चालन

नवलपरासी, ९ भदाै । सर्पले डसेका बिरामीहरूको उपचारका लागि प्रहरी युक्ति तालिम महाविद्याल जगार्हाले उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका जर्गाहास्थित महाविद्यालयले बुधबारबाट एम्बुलेन्स सहितको उपचार केन्द्रबाट सेवा सुरु गरेको...

घरायसी झगडामा छुरा प्रहार गरी एक जनाको हत्या   

इनरुवा, ९ भदौ । सुनसरीको भोक्राहा नरसिंह गाँउपालिका–५ मा आइतबार साँझ एक जनाको छुरा प्रहार गरी हत्या भएको छ । स्थानीय मुर्ताज मियाँले धरिलो हतियार प्रहार गरेर वहाव मियाँको हत्या गरेको जिल्ला प्रहरी कार्यालय...

घरभाडा नदिएको भन्दै वडा कार्यालयमा तालाबन्दी !

डोटी, ९ भदौ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ तिखाको वडा कार्यालयले घरभाडाबापतको रकम नदिएको भन्दै आइतबारदेखि वडा कार्यालयमा सो घरका घरघनीले तालाबन्दी गरेका छन् । उक्त वडा कार्यालय राखिएको भवन स्थानीय गोविन्द खड्काको भएको...

गुटगत राजनीतिले कांग्रेस धरासायी हुन थाल्योः महामन्त्री डा.कोइराला

देउखुरी, ९ भदाै । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टीभित्रको गुटगत राजनीतिले धरासायी हुन थालेको प्रति चिन्ता व्यक्त गरेका छन् । नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ ले गढवा गाउँपालिका वडा नं. ५ बाँकीमा...

सिटिजन्स बैंकका प्रबन्धक विवेक स्वाँरको हृदयघातबाट मृत्यु

राँझा, ९ भदाै । सिटिजन्स बैंक नेपालगञ्जका प्रबन्धक विवेक स्वाँरको हृदयघातका कारण आइतबार राति मृत्यु भएको छ । हृदयघात भएर भेरी अस्पताल ल्याइएका स्वाँरको उपचारका क्रममा मृत्यु भएको हो । सिटिजन्स बैंकमा नक्कली सुन...
1 5,332 5,333 5,334 5,335 5,336 11,397