
काठमाडौँ, ९ भदौ । सरकारले ७६ जना सहसचिवको सरुवा गरेको छ । निजामती सेवाका राजपत्रांकित प्रथम श्रेणीका अधिकृत (सहसचिव)लाई सरुवा गरी प्रदेश सचिवको जिम्मेवारी दिइएको छ ।
प्रशासनका ५०, कृषि सेवाका ७, ईन्जिनियरिङका ९ र वन सेवाका १० गरी ७६ सचिसचिवलाई प्रदेश सचिवमा सरुवा गरेको हो ।
हेर्नुहोस् सूची :











प्रतिक्रिया