सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

समाचार

जोरपाटीमा दुई समूहबीच ग्याङ फाइट, एक युवाको मृत्यु

काठमाडाैं, १८ भदाै । काठमाडौंको जोरपाटीमा दुई समूहबीच भएको ग्याङ फाइटमा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभाको बारपोखरी ६ का १८ वर्षीय सञ्जय राई रहेका छन् । कुटपिटका कारण गम्भीर घाइते...

वडाध्यक्षसहित १४ जनाविरुद्ध मुद्दा दर्ता, वडाध्यक्षकाे भागाभाग

पोखरा, १८ भदाै । तिब्बती शरणार्थीलाई वशंजको आधारमा नागरिकता दिलाएको आरोप लागेका १४ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ । मंगलबार पोखरा १८ निवासी लेखबहादुर थापाले पोखरा २५ शरणार्थी क्याम्पमा बस्दै आएका...

कान्ति लोकपथमा पहिराे जाँदा १० करोड बराबरको क्षति

काठमाडौं, १८ भदाै । निर्माणाधीन कान्ति लोकपथमा ठाउँठाउँमा गएको पहिराका कारण ३० करोड क्षति भएको छ । गत असार र साउनमा परेको वर्षाका कारण कान्ति लोकपथमा गएको पहिरा अझै हटिसकेको छैन । ललितपुरको चापागाउँ...

राष्ट्रिय परिचयपत्र विभागद्धारा २ हजार कर्मचारी माग

काठमाडौं, १८ भदाै । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग झण्डै २ हजारको संख्यामा कर्मचारी भर्नाको लागि आह्वान गरेको छ । विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत १ हजार ९...

राजपा नेपालले संविधान जारी भएकाे दिन विरोध दिवस मनाउने

काठमाडौं, १८ भदाै । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) ले संबिधान जारी भएको दिन (३ असोज) मा बिरोध दिवसको रुपमा मनाउँने निर्णय गरेको छ । सरकारले संबिधान जारी भएको दिन (३ असोज) मा...

अफगानिस्तानमा बम बिस्फोट, दुई नेपालीको मृत्यु

काठमाडौं, १८ भदौ । अफगानिस्तानमा भएको बम बिस्फोटमा दुई जना नेपालीहरूको मृत्यु भएको छ । काबुलस्थित ग्रीन भिलेज क्याम्पमा सोमबार राति पौने १० बजे भएको बम बिस्फोटमा परी २ जना नेपालीसहित कम्तीमा १६ जनाको...

पश्चिम नेपाललाई लक्षित गरेर सेनाद्धारा सुर्खेतमा एयर वेश स्थापना

काठमाडौं, १७ भदौ । नेपाली सेनाले पश्चिम एयर वेश सञ्चालनमा ल्याएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सुर्खेतस्थित पश्चिम एयर वेश सञ्चालन कार्यको मङ्गलबार शुभारम्भ गरेका हुन् । नेपाली सेनाले पश्चिम र पूर्वमा एयर वेश...

नेपाली काँग्रेसले महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौं, १७ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले महाधिवेशन प्रतिनिधिहरुलाई प्रशिक्षण दिने भएको छ । नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले यही भदाै २० र २१ गते प्रदेश नं. ३ का...

राप्रपाको स्वाभिमान यात्रा स्थगित

काठमाडौं, १७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तेस्रो चरणको स्वाभिमान यात्रा अन्तर्गत तेस्रो चरणको कार्यक्रम हाललाई स्थगित भएको छ । वर्षाका कारण राजमार्गमा अवरोध देखिएको र साना, ठूला यातायातका साधनहरु सहज ढंगबाट...

गौहत्या गर्नैलाई पक्राउ गर्न भदौ २४ गतेसम्मको अल्टिमेटम

काठमाडौं, १७ भदौ । विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिले यही भदौ २४ गतेसम्म गौ हत्याको दोषी पक्राउ र सनातन धर्ममाथिको सरकारी हस्तक्षेप नरोके सरकारविरुद्ध कठोर आन्दोलन गर्ने चेतावनी दिएको छ । मंगलबार समितिले...

संसदका सबै गाडीमा कमजोरी रहेको छानबिन समितिको निश्कर्ष

काठमाडौँ, १७ भदौ । संघीय संसदले खरिद गरेको गाडीमा देखिएको कमजोरीबारे अध्ययन गर्न गठित छानबिन समितिले सबै गाडीमा प्राविधिक कमजोरी भेटिएको जनाएको छ । संसदीय समितिका सभापतिहरूले चढ्ने गरेको गाडीमा समस्या आएपछि अध्ययन गर्न...

खोटाङका दुई जनाले काठमाडौँमा आत्महत्या गरे

काठमाडौँ, १७ भदौ । खोटाङका एक महिला र पुरुषले आज बिहान काठमाडौँ महानगरपालिका–८ गौशालास्थित भण्डारखालको जङ्गलमा आत्महत्या गरेका छन् । खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० घर भई काठमाडौँको बाँसबारी बस्दै आएका ४० वर्षीय जय...
1 5,331 5,332 5,333 5,334 5,335 11,418