आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

संविधानमा सम्झौता गर्न सकिँदैन : उपप्रधानमन्त्री पोखरेल

ल्लितपुर, २ असोज । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले चार वर्षअघि विसं २०७२ असोज तीन गते निर्माण गरेको संविधानको पटक–पटक सम्झौता गर्न नसकिने बताउनुभएको छ । ‘कन्स्टिच्युसन वाच ग्रुपले’ आज आयोजना गरेको ‘नेपालमा लागू...

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

काठमाडौँ, २ असोज । राम्रो डिमान्ड छ । विदेशमा ६, ००० हजार मासिक आम्दानी हुने भन्दै ठग्ने गरेकी पद्मा जाेशीलाई पक्राउ गरेकाे छ। काठमाण्डौँ लाजिम्पाटस्थित शिखर ईन्टरनेश्नल म्यानपावरमा विगत १२ वर्ष देखी काम गर्दै...

लापरवाहीले गर्दा साथीको मृत्यु

ललितपुर, २ असाेज । साथीको लापरवाहीले गर्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरका बलराम के.सी. रहेका छन् । ललितपुरको गोदावरी न.पा वडा नं. १२ ठेचो बस्ने वर्ष ३३ को राजु महर्जन,...

मुस्लिम आयोगमा संविधान दिवसका अवसरमा दीपावली

ललितपुर । संविधान दिवसको अवसरमा मुस्लिम आयोगले विभिन्न कार्यक्रमसहित दीपावली गरेर भव्यताका साथ दिवस मनाएको छ । ललितपुरको जावलाखेलस्थित आयोगको कार्यालय परिसरमा बिहीबार संविधान दिवसका अवसरमा विशेष कार्यक्रम गरिएको हो । कार्यक्रममा आयोगका अध्यक्ष...

संविधान दिवसको अवसरमा चन्द्रौटा सरसफाई

चन्द्रौटा, २ असोज । संविधान दिवसको अवसरमा कपिलवस्तुको चन्द्रौटा बजार सरसफाई गरिएको छ । शिवराज नगरपालिकाको आयोजना तथा स्थानीय सरकारी तथा गैरसरकारी संघसंस्था, वित्तीय संस्थाहरुको समन्वयमा सरसफाई गरिएको हो । हातमा झाडु लिई शिवराज...

वरिष्ठ चिकित्सकहरु भन्छन् : डेङ्गु महामारी होइन, डेङ्गुबाट नै ज्यान गएको यकिन भएको छैन

काठमाडौं, २ असोज । देशभर डेङ्गुको त्रास बढिरहँदा स्वास्थ्य क्षेत्रका अधिकारीहरुले त्रसित हुनुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन् । डेङ्गु महामारी नभएको स्पष्ट पार्दै यसबारे भ्रममा नपर्न उनीहरुले आग्रह गरे । उनीहरुले डेङ्गुका कारण...

गाेली हानेर दाङमा लुटपाट

घाेराही, २ असाेज । दाङकाे तुलसीपुरमा गोली प्रहार गरी बिहीबार अपरान्ह लुटपाट भएको छ । राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर अमिलिया सडक खण्डको तुलसीपुर उपमहानगरपालिका १३ भञ्ज्याङमा गाडी रोकेर लुटपाट भएको प्रहरीले जनाएको छ ।...

सरकारकाे निर्णयहरु यस्ता छन्

काठमाडौँ, २ असोज । बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका छन् । हेर्नुहोस् निर्णयहरु : १. दक्षिण एसियाली महिला विकास मञ्चको...

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

बर्दिया, २ असोज । सवारी ज्यान मुद्धाका फरार प्रतिवादी बर्दिया गुलरिया नगरपालिका-८ बस्ने ३१ वर्षीय दशरथ थारु (चौधरी) लाई बुधबार प्रहरीले पक्राउ गरेको छ । मुद्धामा २०७३ पुस ६ गतेदेखि फरार दशरथलाई जिल्ला प्रहरी...

भीभीआइपी चढ्ने डेढ अर्बकाे हेलिकप्टर काठमाडाैं आइपुग्याे

काठमाडौं, २ असाेज । अतिविशिष्ट र विशिष्ट व्यक्तिको सवारीमा प्रयोग गर्ने खरिद गरिएकाे सुविधा सम्पन्न हेलिकप्टर खरिद गरिएकाे हेलिकप्टर काठमाडाैं आइपुगेकाे छ ।  । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकप्टर बिहीबार काठमाडौं आइपुगेको हो...

प्रहरीमा ५१ करोडको ठेक्काले खैलाबैला, यसबारे के भन्छन् प्रवक्ता पोखरेल ?

काठमाडौं, २ असोज । नेपाल प्रहरीले करीब ५१ करोडको बन्दोबस्तीका सामान खरीदका क्रममा २० करोडभन्दा बढी अनियमितता गर्न लागेको आरोप लागेको छ । यो आरोपलाई नेपाल प्रहरीका डीआईजी एवम् प्रवक्ता विश्वराज पोखरेलले सिधै अस्वीकार...

चौथो अधिवेशनका कामहरु, १९ वटा विधेयक पारित

काठमाडौँ, २ असोज । संघीय संसद, राष्ट्रिय सभाको चौथो अधिवेशनको पहिलो बैठक वैशाख १६ गते सोमबार अपरान्ह ४ः०० प्रारम्भ भई असोज २ गते बिहीबारसम्म जम्मा १४५ दिन चालु रह्यो । यस अवधिमा बैठक बसेका...
1 5,329 5,330 5,331 5,332 5,333 11,460