१२ मंसिर २०८३, शनिबार

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, २ असोज । सवारी ज्यान मुद्धाका फरार प्रतिवादी बर्दिया गुलरिया नगरपालिका-८ बस्ने ३१ वर्षीय दशरथ थारु (चौधरी) लाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

मुद्धामा २०७३ पुस ६ गतेदेखि फरार दशरथलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका दशरथलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत गुलरियामा बुझाइएको प्रहरीले जनाएकाे छ ।