१२ मंसिर २०८३, शनिबार

भीभीआइपी चढ्ने डेढ अर्बकाे हेलिकप्टर काठमाडाैं आइपुग्याे

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असाेज । अतिविशिष्ट र विशिष्ट व्यक्तिको सवारीमा प्रयोग गर्ने खरिद गरिएकाे सुविधा सम्पन्न हेलिकप्टर खरिद गरिएकाे हेलिकप्टर काठमाडाैं आइपुगेकाे छ ।  ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकप्टर बिहीबार काठमाडौं आइपुगेको हो ।

नेपाली सेनामार्फत खरिद गरिएको यो हेलिकप्टरको उडान तथा सञ्चालनसमेत सेनाबाटै हुने स्राेतकाे भनाइ छ ।

सरकारले करीव डेढ अर्ब रुपियाँ लागतमा यो हेलिकप्टर किनेको थियाे ।