शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

समाचार

विपदमा परी पाँच महिनाभित्र २ सय ७१ नागरिकको मृत्यु   

काठमाडौँ, ३१ भदौ । पाँच महिनाको अवधिमा विपद्का घटनामा परी २७१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार २०७६ वैशाख १ देखि भदौ २९ गतेसम्ममा विपद्मा परी सो सङ्ख्यामा मृत्यु भएको हो...

देशैभरीका नदीमा बाढीको खतरा, सतर्क रहन आग्रह

काठमाडौँ, ३१ भदौ । दुई दिन देशैभरीका नदीमा बाढी आउने सम्भावना रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित पूर्वदेखि पश्चिमसम्मकै विभिन्न स्थानमा अहिले वर्षा भइरहेकाले आज र भोलि देशैभरीका नदीमा बाढीको सम्भावना रहेको...

यस्तो छ आगामी तीन दिनको माैसम पूर्वानुमान

काठमाडौँ, ३१ भदौ । आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा पानी परिरहेको छ । यो क्रम अझैँ केही दिन लम्बिने भएको छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार आगामी बिहीबारसम्म देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली भई...

लमजुङ केन्द्रविन्दु बनाएर भूकम्प

लमजुङ, ३१ भदौ । लमजुङ केन्द्रविन्दु बनाएर मंगलबार बिहान भूकम्प गएको छ । लमजुङको नौथरनजिकै केन्द्रविन्दु पारी ९ बजेर ५३ मिनेटमा ४ दशमलव ५ म्याग्निच्युटको भूइँचालो गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको...

सात वटा हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण

काठमाडाैं, ३१ भदाै । लुक्लाबाट काठमाडौं उडेका ७ वटा हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण भएका छन् । काभ्रेको पाँचखाल र सिन्धुली नेपालथोकमा ती हेलिकप्टर आकस्मिक अवतरण भएका हुन् । पाँचखाल–२ जोरपाटी र हर्सेमा ४ वटा...

उपेन्द्र यादवलाई सरकारबाट हटाउन प्रधानमन्त्रीलाई सुझाव

काठमाडौं, ३१ भदौ । सरकारले संविधान दिवस मनाउन असोज ३ गतेका लागि विभिन्न तयारीहरू गरिरहेका बेला उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले संविधान दिवस नमनाउने निर्णय गरेको छ । नयाँ संविधानअनुसार मन्त्री...

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीलाई मातृशोक

काठमाडौं, ३१ भदौ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई मातृशोक परेको छ । रेग्मीकी ९० वर्षीया आमा चित्रकुमारी रेग्मीको काठमाडौंस्थित सिभिल अस्पतालमा सोमबार राति ११.३० मा निधन भएको हो । स्वर्गीय रेग्मीको मंगलबार बिहान पशुपति...

गायक राजेश पायल राईको घरमा आगलागी

काठमाडाैं, ३१ भदाै । काठमाडाैंकाे नयाँ बानेश्वरस्थित गायक राजेश पायल राईको घरमा आगलागी भएको छ । आगलागीबाट के कति क्षति भएको छ भन्ने विवरण आइसकेको छैन । आगलागी साेमबार राति भएकाे हाे । आगलागीबाट...

सुदूरपश्चिममा भूकम्पको धक्का

बैतडी, ३० भदौ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा आज राति भूकम्पको धक्का महसुस गरिएको छ । नेपाल भारत सीमाक्षेत्र सुवा आसपास केन्द्रविन्दु भएर राति ८ बजेर १८ मिनेटमा ४.४ रिक्टर स्केलको भूकम्प गएको भूकम्प...

पर्यटन पदमार्गमा प्राथमिकता

चिप्लेढुङ्गा, ३० भदौ । कास्कीको अन्नपूर्ण गाउँपालिकाले पर्यटन पदमार्गलाई प्राथमिकता दिएर पूर्वाधार विकासमा जोड दिएको छ । विश्वको उत्कृष्ट १० पदमार्गमध्ये पाँचौँमा पर्ने अन्नपूर्ण सर्किटका पदमार्गहरु मोटरेबल बाटोले विस्थापित भइरहेको अवस्थामा त्यसको संरक्षण र...

आधा जलाइसकेकाे शव प्रहरी नियन्त्रणमा

काठमाडौँ, ३० भदौ । बाराको पचरौता नगरपालिकामा एक महिलाको शव जलाउँदै गरेको अवस्थामा बारा प्रहरीले नियन्त्रणमा लिएको छ । पचरौता नगरपालिका ७ बेनौली टोलका बच्चु साह तेलीकी ४५ वर्षीय श्रीमती रामरती देवीको शव प्रहरीले...

अध्यक्ष दाहाल भन्छन् : प्रवृत्ति परिवर्तन हुन नसक्दा अपेक्षित सफलता भएन

काठमाडौँ, ३० भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानबाट शासन प्रणाली परिवर्तन भए पनि प्रवृत्ति परिवर्तन हुन नसक्दा भौतिक पूर्वाधारका क्षेत्रमा अपेक्षित सफलता हासिल गर्न नसकिएको बताउनुभएको छ ।...
1 5,330 5,331 5,332 5,333 5,334 11,452