१२ मंसिर २०८३, शनिबार

लमजुङ केन्द्रविन्दु बनाएर भूकम्प

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, ३१ भदौ । लमजुङ केन्द्रविन्दु बनाएर मंगलबार बिहान भूकम्प गएको छ ।

लमजुङको नौथरनजिकै केन्द्रविन्दु पारी ९ बजेर ५३ मिनेटमा ४ दशमलव ५ म्याग्निच्युटको भूइँचालो गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

उक्त भुइँचालोको धक्का लमजुङसहित तनहुँमा समेत महशुश भएको बताइएको छ ।