शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

समाचार

भारतीय विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री ओलीलाई भेटे

काठमाडौँ, ४ भदौ । भारतका विदेशमन्त्री सुभ्रमन्यम जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । आज मध्यान्ह काठमणडौं ओर्लिएका जयशंकरले प्रधानमन्त्री ओलीसँग उनको सरकारी निवास बालुवाटारमा भेटवार्ता गरेका हुन् । जयशंकर विदेशमन्त्री भएपछि...

प्रहरी श्रीमती संघको ३५औं वार्षिकोत्सव सम्पन्न

काठमाडौँ, ४ भदौ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा नेपाल प्रहरी श्रीमती सङ्घको ३५औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार आयोजित विशेष समारोहमा महानिरीक्षक खनालले पानसमा दिप प्रज्वलन...

नेपाली सेनामा २ सय ५० जनालाई जागिर खुल्यो

काठमाडौँ, ४ भदौ । नेपाली सेनाले रिक्त अधिकृत क्याडेट पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ। नेपाली सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले सूचना जारी गर्दै समावेशी र खुला प्रतिस्पर्धाबाट २ सय ५० जना अधिकृत...

नेकपाका सांसदको माग : सीमा क्षेत्रका बाँधबारे भारतसँग कुरा होस्

काठमाडौँ, ४ भदौ । सत्तारुढ दल नेकपाका सांसदहरुले नेपाल-भारतबीच भएको जलश्रोत सम्बन्धी सम्झौता भारत पक्षले पालना नगर्दा नेपालीहरु पीडित बनेको गुनासो गरेका छन् । राष्ट्रियसभाको बुधबार बसेको बैठकमा सांसद सुमन राज प्याकुरेल र सांसद...

लोकदोहोरीकी ‘सोझी’ करिष्मा

-क्षितिज समर्पण/दैनिक नेपाल काठमाडौँ । ‘तिम्रो सपना के छ ?’ भनेर कसैले साना बालबालिकालाई सोध्यो भने, ‘डाक्टर, पाइलट, इञ्जिनियर, वकिल, शिक्षक…आदि, इत्यादि’ जवाफ आउँछ । सपना देख्ने उमेर नहुँदै उनीहरुलाई अनेक सपनाको भारी बोकाइन्छ...

सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने गतिविधि रोक्न सांसदहरुको माग

काठमाडौँ, ४ भदौ । सांसदहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने गतिविधिलाई तत्काल रोक्न र यस्ता क्रियाकलापमा संलग्नलाई कानूनी कारवाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उहाँहरुले राजतन्त्र पुनस्र्थापनाको...

तलबको १० प्रतिशत रकम आमाबुबाको खातामा

कावासोती, ४ भदौ । नवलपरासी पूर्वको देवचुली नगरपालिकाले तलबको दश प्रतिशत रकम आफ्ना आमाबुबाको खातामा जम्मा गर्नुुपर्ने नीति लिएको छ । ज्येष्ठ नागरिकको सम्मानका लागि नगरपालिकाले नगरसभामामार्फत् चालू आर्थिक वर्षबाट आफ्नो तलबको दश प्रतिशत...

भारतीय पूर्वजर्नेल भन्छन्– नेपालमा भारतविरोधी भावना बढ्नुमा जयशंकर पनि जिम्मेवार

काठमाडौं, ४ भदौ । नेपाल मामिला जानकार मानिने भारतीय सेनाका अवकाशप्राप्त जर्नेल अशोक मेहताले नेपालमा भारतविरोधी भावना बढ्नुमा आफ्ना विदेशमन्त्री एस जयशंकर पनि जिम्मेवार रहेको बताएका छन् । नरेन्द्र मोदीको दोस्रो कार्यकालका विदेशमन्त्री जयशंकर...

रक्तचन्दनको तेलसहित तीन जना पक्राउ   

काठमाडौँ, ४ भदौ । नेपाल प्रहरीले बहुमूल्य वनस्पति रक्तचन्दनको तेलसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले काठमाडौँ महानगरपालिका–१६ नयाँबजारबाट रक्तचन्दनको तेलसहित धादिङका ५३ वर्षीय अच्युत केसी, सिन्धुपाल्चोकका ४३ वर्षीय...

चितवन र कावासोतीमा भएको दुर्घटनामा २ जनाको मृत्यु

भरतपुर, ४ भदौ । चितवनमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका–४ लक्ष्मीनारारायण चोकस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको हो । हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको बा१८च...

नेपाल–भारत संयुक्त आयोगको बैठक आजदेखि 

काठमाडौँ, ४ भदौ । नेपाल–भारत संयुक्त आयोगको पाचाैँ बैठक आज अपराह्नदेखि राजधानीमा प्रारम्भ हुँदैछ । द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहने उक्त बैठकमा नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा...

एकैपटक १६ सचिवको सरुवा, ४ सहसचिवको बढुवा

काठमाडौँ, ४ भदौ । कार्यसम्पादन सम्झौता गरेको एक महिना पनि नबित्दै सरकारले १६ सचिवहरुको सरुवा गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले सचिव सरुवाको निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले ४ जना सहसचिवलाई सचिवमा बढुवा...
1 5,333 5,334 5,335 5,336 5,337 11,385