सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

समाचार

आईजीपीले जिते लडाइँ

काठमाडौं । बढुवामा चलखेल गर्न अदालतको आदेश र लोकसेवा आयोगलाई नै चुनौती दिई प्रहरी नियमावली संशोधन गर्ने मन्त्रीहरू एक साता नबित्दै गल्न बाध्य भएका छन् । मन्त्रिपरिषद्को विधेयक समितिले गत बुधबार एआईजी बढुवामा बोर्ड...

संविधानको काम छाडेर सभासदहरू विदेश सयरमा

काठमाडौं । कार्यतालिकाअनुसार अघि बढ्न नसके समयमा संविधान जारी गर्न नसकिने भन्दै बेलाबेला शीर्ष नेतालाई सचेत गराउने सभासदहरू नै अहिले संविधान निर्माणको काम छाडेर विदेश भ्रमणमा जान थालेका छन् । संविधानसभाका समितिहरू सक्रिय हुने...

भ्रष्टलाई न्यायालय पस्न नदिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाओवादीले सर्वोच्च अदालतका लागि न्याय परिषद्ले गरेको न्यायाधीशहरूको सिफारिसको विरोध गर्दै न्यायालयमा ‘भ्रष्ट’ लाई पस्न नदिने निर्णय गरेको छ । ६६ सदस्यीय संसदीय सुनुवाइ समितिमा एमाओवादीका ७ जना छन् ।...

प्रहरीकै सिक्री लुटियो

काठमाडौं । सर्वसाधारणको सिक्री लुटेर हैरान पारिरहेका बेला राजधानीमा एक महिला प्रहरीले लगाएको गहना लुटिएको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालयमा कार्यररत प्रहरी हवल्दार सीता उप्रेतीले लगाएको २ तोलाको सिक्री शनिबार साँझ लुटेराले लखेटीलखेटी...

भट्टराई बुर्जुवाकरण हुँदै गएको दाहालको संकेत

काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेकपा(माओवादीलाई संविधान निर्माण प्रक्रियामा सहमतिमा ल्याउन ‘गोलमेच सम्मेलन’ गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सम्मेलनको निर्णय सार्वजनिक गर्न आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यो प्रस्ताव सार्वजनिक गरेका...

जन्डिस नियन्त्रणमा सरकार उदासीनः विज्ञ

काठमाडौं । जन्डिस नियन्त्रणमा सरकार संवेदनशील नभएको भन्दै प्रभावित क्षेत्रमा तत्काल विशेषज्ञ टोली पठाउनुपर्ने विज्ञहरूले बताएका छन् । नियन्त्रणका लागि सरकारले मुलुकमै उपलब्ध चिकित्सकीय क्षमतासमेत उपयोग नगरेको उनीहरूले बताएका छन् । मुलुकमा कलेजो रोगसम्बन्धी...

यस्तो छ पत्रकार महासंघको पहिलो निर्णय

काठमाडौ । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन जारी भएको २० वर्ष भइसक्दा पनि श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षाको अवस्था कमजोर रहनु दुःखद् भएको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । महासंघको नवनिर्वाचित पहिलो केन्द्रीय...

सभासद् साह महोत्तरी जेलमा ‘असुरक्षित’, सिरहा पठाउन आदेश

जनकपुरधाम । पाँचजनाको ज्यान जानेगरी भएको जनकपुर बम काण्डका मुख्य आरोपी सभासद् सञ्जयकुमार साहलाई जिल्ला अदालत धनुषाले सिरहा कारागार पठाउने आदेश दिएको छ । यसअघि गत बिहीबार जिल्ला अदालत धनुषाका न्यायाधीश कैलास केसीले निज...

जिल्ला दौडाहामा रहेका गणेश लामाले भने- ‘आरोप प्रमाणित भए फाँसी चढ्न तयार छु’

प्रकाशचन्द्र भट्टराई तनहुँ । चर्चित डन गणेश लामाले आफूमाथि लागेको अभियोग प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । तनहुँ सदरमुकाम दमौलीमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै लामाले आफूमाथिको आरोप प्रमाणित भए फाँसीमा चढ्न तयार रहेको समेत...

‘काँग्रेस हुँ, तर राजा मनपर्छ’

लक्ष्मी काफ्ले झापा। वैशाख २२ गतेबाट झापाका विभिन्न स्थान भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह शनिवार राजगढ पुगे । शाह राजगढ पुग्नुभन्दा अगाडि उनको स्वागतमा त्यहाँका बालकदेखि वृद्धसम्म सबै समुहका मान्छे उर्लिएका थिए । पूर्वराजा...

हिमाली जिल्लामा पनि लामखुट्टेको बिगबिगी

जुम्ला । समयको गति चक्रसँगै मुलुकका माइनस १२ डिग्री सेन्टिग्रेडसम्म तापक्रम हुने हिमाली जिल्लामा पनि लामखुट्टेको बिगबिगी बढ्दै जान थालेको छ । पछिल्लो समयमा कर्णाली क्षेत्र पनि लामखुट्टेको चपेटामा पर्न थालेको छ । हिमाली भेकमा हिउँदको समयमा...

मर्न तयार छु, डिभी र पीआर लिएका कर्मचारीलाई छाड्दिन: मन्त्री पण्डित

काठमाडौ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले डीभी र पीआर लिएका कर्मचारीलाई कुनै पनि हालतमा नछाडिने बताउनुभएको छ । व्यवस्थापिका संसद् मातहतको राज्य व्यवस्था समितिको आजको बैठकमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले डीभी र...
1 11,382 11,383 11,384 11,385 11,386 11,416