आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

विरोधका कार्यक्रम बन्द गरी छानबिनमा सहयोग गर्न पर्यटनमन्त्रीको आग्रह

काठमाडौँ, १८ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले नेपाल पर्यटन बोर्डमा भएका विरोधका गतिविधि तत्काल बन्द गरी छानबिनका काममा सहयोग गर्न आन्दोलनरत संयुक्त पर्यटन व्यवसायीलाई आग्रह गर्नुभएको छ । मन्त्री आचार्यले आइतवार विज्ञप्ति...

संविधानसभा बैठकमा छलफल सुरु

काठमाडौँ, १८ जेठ । संविधानसभाको आजको बैठकमा तत्कालीन राज्यको पुनःसंरचना र राज्यशक्तिको बाँडफाँड समितिको प्रारम्भिक मस्यौदामा भएको सहमति र असहमतिको निक्र्योलसम्बन्धी प्रतिवेदन २०७१ मा सभासद््हरूले बोल्नेक्रम सुरु भएको छ । संविधान अभिलेख अध्ययन तथा...

पह्ँचमा होइन,आवश्यकताको आधारमा आयोजनाको छनोट गरौं – सांसदहरु

काठमाडौँ, १८ जेठ । प्रभाव र पहुँचका आधारमा होइन, आवश्यकता र प्राथमिकताका आधारमा आयोजना छनोट गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्वलाई सांसदहरुले सुझाव दिनुभएको छ । व्यवस्थापिका–संसद् मातहतको विकास समितिको आइतवारको बैठकमा भाग...

उपकुलपतिसहित ७ पदाधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौ । विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा.महेश्वरमान श्रेष्ठ सहित ७ जनापदाधिकारी विरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरेको छ । अख्तियारले उपकुलपति सँगै रजिष्ट्रार डा. निरोज पाण्डे, परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेत,...

पार्टीलाई संगठित बनाउन अध्यक्षमा उम्मेदवारी – नेपाल

विराटनगर, १८ जेठ । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीलाई संगठित रुपमा अगाडि लैजानका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आइतवार सञ्चारकर्मीसँगको भेटमा नेता नेपालले...

संसद बैठक ठप्प पार्ने राप्रपाको नेपालको निर्णय

काठमाडौ । राप्रपा नेपालको संसदीय दलको बैठकले आथिर्क वर्षको अन्त्यमा चार अर्बबढी राष्ट्रिय सम्पति जथाभावी वितरण गरेको भन्दै सदन अवरुद्ध गर्ने निर्णय गरेको छ। यसअघि एमाओवादीले शुक्रबार संसद बैठक अवरुद्ध  गरेको थियो । एमाओवादीलाई मनाउन...

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा विशेषज्ञ सेवा सुरु हुने

पोखरा, १८ जेठ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा छिट्टै  विशेषज्ञ सेवा सुरु गरिने जानकारी गराउनुभएको छ । लक्ष्मी ग्रुपका सञ्चालक गणेशबहादुर श्रेष्ठ र बुद्धिबहादुर श्रेष्ठद्वारा आफ्ना स्व मातापिता  पुतलीदेवी र...

घाईते पत्रकारहरूलाई उपचार खर्च प्रदान

रसुवा १८ गते । एनेकपा माओवादी कार्यकर्ताको कुटपीट गरी घाईते भएको पत्रकारहरूलाई ईन्सेकबाट प्रदान गरिएको उपचार खर्च हस्तान्तरण गरिएको छ । नेपाल पत्रकार महासंघ रसुवाका अध्यक्ष सोमबहादुर तामाङ र सह सचिव  मालफुर्पा तामाङलाई एनेकपा...

गुटबन्दीले पार्टी र देशको हित गर्दैन : खनाल

काठमाडौँ, १८ जेठ । नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले पार्टीको नवौं महाधिवेशनबाट एकताबद्धरुपमा नेतृत्व चयन हुने जिकिर गर्नुभएको छ । उपनिर्वाचनका लागि काठमाडौँ क्षेत्र नंं २ का एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठसँग आइतवार एमाले...

छुट्टाछुट्टै दुर्घटनमा एकको मृत्यु, एक बेपत्ता

तनहुँ, १८ जेठ ।    तनहुँमा शनिबार भएको छुट्टाछुट्टै दुर्घटनमा परी एकजनाको मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता भएका छन् । जिल्लाको देवघाट–४ बस्ने ३५ वर्षीय सन्तबहादुर बोटेको आफँैले काटेको रूखले किचेर ज्यान गएको...

ज्ञाने खोलामा शव फेला

डोल्पा,१८ जेठ । डोल्पाको माझफाल गाविस–९ स्थित रुपपानी सामुदायिक वनको ज्ञाने खोलामा सिन्धुपाल्चोक जिल्लाका हर्क तामाङको शव फेला परेको छ । उनको शवलाई स्थानीयको सहयोगमा प्रहरी चौकी माझफालले शनिबार फेला पारेको हो । उनको...

सर्पले टोक्दा बालिका ठहरै

गौशाला, १८ जेठ । विषालु सर्पले टोक्दा गएराति महोत्तरी जिल्लाको सुन्दरपुर गाविसमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरपुर–६ बस्ने पच्चु साह तेलीकीसात वर्षीया छोरी रीताकुमारी साह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको...
1 11,380 11,381 11,382 11,383 11,384 11,459