आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

किन आउँदैछन् बेलायती विदेश राज्यमन्त्री नेपाल ?

काठमाडौँ, १८ जेठ । बेलायतका विदेश राज्यमन्त्री ह्युगो स्वायर नेपालको तीनदिने औपचारिक भ्रमणमा सोमबार राजधानी आउनुहुने भएको छ । नेपाल–बेलायत कूटनीतिक सम्बन्ध स्थापनाको २०० वर्ष पुग्न लागेको सन्दर्भमा पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने तथा सहयोगका थप...

धौलागिरी पदयात्रामा गएका तीन युवा १० दिनदेखि बेपत्ता

बाबियाचौर (म्याग्दी), १८ जेठ । म्याग्दीको राउन्ड धौलागिरिमा पदयात्रा गर्न गएका तीनजना युवा १० दिनदेखि सम्र्पकविहीन बनेका छन् । म्याग्दीको मुदी गाविसमा पर्ने राउन्ड धौलागिरि पदमार्गमा गएका काठमाडौँका विष्णु पन्त, सक्षम थापा र विवेक थापा सम्र्पकविहीन...

उत्तरी गोरखामा भालु आतंक

गोरखा, १८ जेठ । उत्तरी गोरखामा भालुको आतंक बढेको छ । वर्षभरिमा एक बालीमात्रै उत्पादन हुने उत्तरी गोरखाका सिर्दीवास, चुम्चेत, ल्हो, सामागाउँ, प्रोक, विही र छेकम्पारमा भालु आतंक बढेको हो । खेतीयोग्य जमिन कम भएको र लगाइएका...

जुवा खेलिरहेका छ जुवाडे पक्राउ

बागलुङ, १८ असोज । जुवा खेलिरहेको अवस्थामा बागलुङबजारबाट छजना जुवाडे फक्राउ परेका छन् । शनिबार साँझ बागलुङ नगरपालिका–३ स्थित जयन्द्र भण्डारीको घरबाट तास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बागलुङ नगरपालिका–२ का भरत...

यस्तो छ काठमाडौंमा पुरुष यौनकर्मीको दिनाचार्य

महिला यौनकर्मीलाई चिन्‍न गाह्रो छैन। उनीहरूको गतिविधि, बोली र हुलियाबाटै चिन्न सकिन्छ, उनीहरूलाई। उनीहरू सार्वजनिक रूपमै ग्राहकको खोजिरहेका, मोलमोलाइ गरिरहेका भेटिन्छन्। तर नेपाली समाजमा पुरुष यौनकर्मीको संख्या पनि बढिरहेको छ। हुलिया उच्चस्तरको हुने हँदा उनीहरूको...

१३ दिने काजकिरिया तीन या सात दिन मात्र !

काठमाडौं । मृत्यु संस्कारमा गरिने १३ दिने काजकिरिया घटीमा तीन दिन र बढीमा सात दिनमा छोट्याउन बहस सुरु भएको छ। निर्णयसिन्धु र धर्मसिन्धुजस्ता शास्त्रको आधारमा मृत्यु संस्कार छोट्याउन सकिने तर्क विज्ञको छ। प्रकाशोन्मुख पुस्तक ‘मृत्यु...

केन्या र तान्जानियाका डान्सबारमा नेपाली चेली, कसरी लगिन्छ ?

केन्या र तान्जियाका डान्सबारमा रहेका नेपाली युवतीको उद्धारमा सघाउन नेपाल प्रहरीले ती मुलुकका इन्टरपोललाई पत्राचार गरेको छ । नेपाल प्रहरीको इन्टरपोलको पत्रको जवाफमा ती मुलुकले उद्धारका लागि थप सूचना माग गरेका छन् । ती...

रमेश खरेल अघोषित निलम्बनमा

काठमाडौं, १८ जेठ । निर्वाचन आयोगले सरुवाको अनुमति नदिएपछि प्रहरी मुख्यालयले एसएसपी रमेश खरेललाई छानविनका नाममा कामविहीन तुल्याएको छ। छानविन नसकिएसम्म जिम्मेवारी नदिने हेडक्वाटरको निर्णयले खरेल अघोषित निलम्बनको अवस्थामा पुगेको नयाँ पत्रिकामा साचार छापिएको...

४ रुपियाँको औषधिलाई ४२

काठमाडौं, जेष्ठ १८ ।…………………………….. तीन वर्षमा कम्तीमा १५ करोड रुपैयाँ अनियमितता गर्ने दाउ साढे ६ लाख औषधि चाहिनेमा १३ लाख खरिद विभागको स्टोरमा २१ लाख स्टक २०० एमजीको चक्की हुनुपर्नेमा १ सय ५८ मात्रै स्वास्थ्य...

पशुपालनमा लगानी बालुवामा पानी सरह

काठमाडौं, १८ जेठ । पशुपालन क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यअनुरुप रकम वृद्धि हुँदा पनि दूधमा परनिर्भरता बढेको छ। २०६६ सालमा मिल्क होलिडे भएपछि सरकारले त्यसलाई न्यूनीकरण गर्न विभिन्न कार्यक्रम ल्याएको भएपनि अहिले दूधमा झन परनिर्भरता...

भट्टराई अध्ययन अनुसन्धान विभाग प्रमुख

काठमाडौं, १८ जेठ । एकीकृत नेकपा माओवादीले कार्यकारी पदको जिम्मेवारी नलिने घोषणा गरेका नेता बाबुराम भट्टराईलाई अध्ययन तथा अनुसन्धान विभाग प्रमुखको जिम्मेवारी दिएको छ। विराटनगर सम्मेलनमा भट्टराईले अध्ययन र अनुसन्धान विभाग गठन गरिदिए त्यसको...

खिल्ली बिक्रीमा रोक लगाउने तयारी

काठमाडौं, १८ जेठ । सरकारले फुटकर चुरोट (खिल्ली) बिक्रीमा रोक लगाउने तयारी गरेको छ । सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, ०६८ को दफा ११ को उपदफा ४ बमोजिम चुरोटको फुटकर बिक्रीमा रोक...
1 11,381 11,382 11,383 11,384 11,385 11,459