आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

नक्कली संस्थाको नाममा ४० लाख ठगी

बर्दिवास, १७ जेठ ।  जिल्लाको ग्रामीण बस्तीमा आपूmलाई जापानी नियोगको प्रतिनिधि बताउने एकजनाले सर्वसाधारणसँग नक्कली संस्थाको नाउँमा लाखौँ रकम ठगी गरेको रहस्य खुलेको छ । आफुलाई नेपाल–जापान सहयोग (एनजेएस) संस्थाको प्रतिनिधि बताउने छिमेकी जिल्ला...

गुण्डागर्दी नियन्त्रण गर्न गृहको विशेष अभियान

काठमाडौँ, १७ जेठ । गृह मन्त्रालयले गुण्डागर्दी तथा अपाराधिक क्रियाकलाप नियन्त्रण गर्ने अभियानलाई देशभर प्रभावकारी रुपमा अघि बढाएको छ । मन्त्रालयले गुण्डागर्दी नियन्त्रण कार्ययोजना तयार गरी अभियानका रुपमा देशभर प्रहरी कारबाही चलाइएको, गुण्डागर्दी नियन्त्रण...

बाग्मतीबाट डोकाका डोका फोहर निकालियो, स्थानीयवासी अझै रमिते

काठमाडौँ, १७ जेठ । बाग्मती नदीबाट आज पनि प्लास्टिक र प्लास्टिकजन्य फोहर डोकाका डोका निकालिएको छ । बाग्मती सरसफाइ अभियानमा एक वर्षयता प्रत्येक शनिबार हजारौको सङ्ख्यामा नरनारी जुट्दै आएका छन् । सो अभियानमा नेपाल...

बालिका बलात्कारका घटना बढ्दो

गौरीशंकर जयसवाल नवलपरासी,१७ जेठ ।  नवलपरासीमा विगत बर्ष भन्दा बालिका बलत्कारका घटना बढदै गएको छ । बालिका माथि हुने यौन दुब्र्यहार र बलात्कारका घटना बढदै जादा बालिकाहरु असुरक्षित भएका छन् ।  दुब्र्यहारका घटनालाई अधिकांश...

जनताप्रति जवाफदेही निजामती प्रशासनमा जोड : मन्त्री पण्डित

काठमाडौँ, १७ जेठ । सामान्य प्रशासनमन्त्री ले निजामती प्रशासनलाई देश र जनताप्रति जवाफदेही र उत्तरदायी बनाउन उच्च प्राथमिकता दिएको बताउनुभएको छ । नेपाल सरकारका सेवा निवृत्त विशिष्ट श्रेणीका पदाधिकारीको दोस्रो राष्ट्रिय सम्मेलनको शनिवार उद्घाटन...

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी

सुर्खेत, १७ जेठ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका सम्पूर्ण कार्यालयमा तालाबन्दी गरिएको छ । विश्वविद्यालयको शिक्षा विज्ञान सङ्कायअन्तर्गत स्कुल अफ प्याडागोजिकल एजुकेसन एन्ड फ्रिडमका प्राज्ञिक निर्देशक लक्ष्मीप्रसाद आचार्यलाई उपकुलपतिले बर्खास्त गरेपछि प्राध्यापकहरुले विश्वविद्यालयको केन्द्रीय कार्यालयसहित डिन...

एमाले उम्मेदवार रावल जनताको घरदैलोमा

शिशिर सिंखडा चितवन १७ जेठ । चितवन क्षेत्र नम्वर ४ मा आगामी असार ८ गते हुने उप निर्वाचनको लागि नेकपा एमालले चुनावी कार्यक्रमलाई तीब्र पारेको छ । उम्मेदवारी दर्ता गरे लगतै चुनावी अभियान थालेको...

प्रहरी हिरासतमै आत्महत्याको प्रयास

कञ्चनपुर, १७ जेठ । बैंकबाट कीर्ते दस्तखत गरी रकम झिकेको आरोपमा पक्राउ परेकी भीमदत्तनगरपालिका–१८ बस्दै आएकी २० वर्षीया रुक्मणी विष्टले शुक्रबार प्रहरी हिरासतमै आत्महत्याको प्रयास गरेकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको थुनुवा कोठामा...

एमालेमा ओलीको बिकल्प छैन : नेतृ भण्डारी

काठमाडौँ, १७ जेठ । नेकपा (एमाले)कोे नवौँ महाधिवेशनमा सहमतिका साथ नेतृत्व हस्तान्तरण हुनुपर्नेमा सो पार्टीको धौलागिरि अञ्चलस्तरीय भेलाले निष्कर्ष निकालेको छ । भेलाले पार्टीको अध्यक्षमा नेता केपी शर्मा ओलीलाई अध्यक्ष बनाउनुपर्ने आवाज उठाएको छ...

बेहुलाका बाबुको मृत्यु भएपछि विवाह रद्द

सोलुखुम्बु, १७ जेठ । छोराको विवाहमा जन्ती गएका बेहुलाका बाबुको बेहुलीको घरमा पुग्नुभन्दा १० मिनेटअघि हृदयघातका कारण मृत्यु भएपछि विवाह नै रद्द गरिएको छ । पञ्चन–५ सोलुखुम्बुबाट शुक्रबार छोरा डोलराज कार्कीको विवाहको जन्ती लिएर...

लोडसेडिङ दुई घण्टा घट्यो

काठमाडौ, १७ जेठ । नेपाल विद्युत प्राधिकरणले  हिउँ पग्लेको तथा वर्षाका कारण नदी र जलाशयमा पानीको मात्रा बढेको भन्दै लोडसेडिङ कम गरेको छ । हिउँ पग्लेको तथा वर्षाका कारण नदी र जलाशयमा पानीको मात्रा बढेर विद्युत उत्पादनमा...

वातावरणमैत्री समाजको आवश्यकता : पौडेल

ललितपुर, १७ जेठ । विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय वातावरण विभागद्वारा शनिवार यहाँ साइकलयात्राको आयोजना गरियो । “हिमाल बचाऔँ वातावरण जोगाऔँ” भन्ने नाराका साथ ललितपुरको पाटनढोकाबाट सुरु गरिएको साइकलयात्रा थापाथली, कमलपोखरी, ज्ञानेश्वर, सिनामङ्गल हुँदै...
1 11,383 11,384 11,385 11,386 11,387 11,459