आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

समाचार

राष्ट्रपति पौडेलद्वारा खाद्य स्वच्छता तथा गुणस्तर प्रमाणीकरण

काठमाडौं, २३ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ । संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश गरिएको...

हनुमानढोका दरबार क्षेत्रको अवलोकनमा जापानी विदेशमन्त्री योको

काठमाडौं, २३ बैशाख । आजै काठमाडौं आइपुग्नुभएको जापानकी विदेशमन्त्री खामिखावा योकोले हनुमानढोका दरबार क्षेत्रको अवलोकन गर्नुभएको छ । विदेशमन्त्री योकोले विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको हो । एक दिनको...

प्रचण्ड, ओली र रविबीच तीन घन्टा वार्ता

काठमाडौं, २३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबीच तीन घण्टा वार्ता भएको छ । तीनजना शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता...

दक्षिणपन्थी अवसरवादको अवशेषको अन्त्य अहिलेको मुख्य कार्यभार : प्रदीप ज्ञवाली

पोखरा, २३ बैशाख । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले दक्षिणपन्थी अवसरवादका अवशेषको अन्त्य अहिलेको मुख्य कार्यभार भएको बताउनुभएको छ । अवसरवादको अवशेषको अन्त्य नभएसम्म समाजवादको आधार निर्माण असम्भव भएको भन्दै वर्तमान हर तहको...

बालकोट डायरी : मध्यराति केपी अंकललाई भेट्दा…

-कृष्ण केसी नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली । म भने उहाँलाई अङ्कल भनेर बोलाउँछु । जुन दिन उहाँ सुनसरीको १२ वर्षे कुम्भ मेला लगायतका कार्यक्रममा सहभागी भएर फर्कनुभएको थियो ।...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री

काठमाडौं, २३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२औँ स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित...

भक्तपुरमा कार्पेट कारखानामा आगलागी हुँदा दुई जना घाइते

काठमाडौं, २३ बैशाख । भक्तपुरको चाँगुनारायण नगरपालिका(२ दुवाकोट मोडको प्लाई कार्पेट कारखानामा आगलागी हुँदा दुई जना घाइते हुनुभएको छ । घाइते हुनेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका-६ घर भई दुवाकोट बस्ने २३ वर्षीय बुद्धनारायण श्रेष्ठ...

मुख्यमन्त्री सोडारीको विश्वासको मत थप अन्योलमा

काठमाडौं, २३ बैशाख । सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय थप अन्योलमा परेको छ । सुदूरपश्चिममा सत्ता गठबन्धनको महत्वपूर्ण दल नेकपा एमालेले विश्वासको मत दिने विषयमा निर्णय नगरेपछि मुख्यमन्त्री सोडारीको विश्वासको मत...

काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री योको

काठमाडौं, २३ बैशाख । जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौं आइपुग्नुभएको छ । जापानी विदेशमन्त्री खामिखावा आइतबार बिहान काठमाडौं आइपुग्नुभएको हो । विदेशमन्त्री खामिखावाले आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल...

सन्दीपको मुद्धा आज पनि ‘हेर्न नमिल्ने’ मा

काठमाडौं, २३ बैशाख । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि ‘हेर्न नमिल्ने’ मा राखिएको छ । जिल्ला अदालत, काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गा प्रसाद ढुंगेलको...

एमाले भोजपुरको अध्यक्षमा खड्का विजयी

भोजपुर, २३ बैशाख । नेकपा एमालेको जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित हुनुभएका छ । हिजो सम्पन्न नवौँ अधिवेशनले पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गरी खड्का विजयी हुनुभएको हो । खड्काले ३१७ मत प्राप्त...

सन्दीपको मुद्दा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा

काठमाडौं, २३ वैशाख । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेशी तोकिएको छ । जिल्ला अदालत, काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा पेशी तोकिएको...
1 2 3 11,415