आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

एक रुपैयाँ अभियानबाट एम्बुलेन्स खरिद

बुटवल, १७ जेठ । रूपन्देहीको दयानगर गाविस छपियामा सञ्चालित आइफोर्ड (सर्वाङ्गिण ग्रामीण विकासका लागि स्वाबलम्बी) संस्थाले प्रतिव्यक्ति एक रूपियाँ अभियानबाट एम्बुलेन्स खरिद गरेको छ । सरकारको राजस्व छुटमा खरिद गरिएको एम्बुलेन्सका लागि  साढे आठ...

हेर्दाहेर्दै जल्यो पसल…

गोलबजार (सिरहा), १७ जेठ । सिरहाको मिर्चैया नगरपालिकास्थित एक पसलमा विद्युत् सर्ट भएर शुक्रबारराति आगलागी हुँदा लाखौँको क्षति भएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक वेदप्रसाद गौतमका अनुसार मिर्चैया– ४ स्थित ‘शिव फुटवेयर साँप’ मा...

एमाओवादी केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, १७ जेठ । एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । बैठकमा कार्यविभाजनबारे छलफल हुने नेताहरूले बताएका छन् । गएको मंलबारदेखि सुरु भएको बैठक आजका लागि स्थगित भएको थियो । निर्वाचन...

बसमा अवैध काठ तस्करी, चालक प्रहरी फन्दामा

इलाम, १७ जेठ । यात्रुबाहक बसमा काठ ओसार्दै गरेको अवस्थामा बसका चालक पक्राउ परेका छन् । इलामको दानाबारीबाट झापाको विर्तामोडतर्फ जाँदै गरेको मे१ख १४९४ नम्बरको बसमा लुकाइछिपाइ राखिएको शून्य दशमलव ६८ क्युविक फिट काठसहित बस चालक...

डलरसहित चिनियाँ नागरिक पक्राउ

चौतारा, १७ जेठ । अवैध रुपमा खासा लान लागेको अमेरिकी डलरसहित एक चिनियाँ नागरिक सीमा प्रहरी कार्यालय तातोपानीले पक्राउ गरेको छ । काठमाडौँबाट चीनको खासातर्फ जाँदै गरेका हेङजेहङ नाम गरेका चिनियाँ नागरिकलाई १० हजार अमेरिकी डलरसहित...

राजधानीबाहिरको पहिलो सफलता: लुम्बिनी अस्पतालमा कृत्रिम जोर्नीको सफल प्रत्यारोपण

बुटवल, १७ जेठ । लुम्बिनी अञ्चल अस्पतालमा खुट्टा र कम्मरको जोर्नी भागमा रोग लागेको हिप (जाघ) जोर्नी शल्यक्रियाबाट निकाली कृत्रिम जोर्नी प्रत्यारोपण सम्पन्न भएको छ । राजधानीबाहिर यस्तो शल्यक्रिया पहिलोपटक भएको चिकित्सकहरूले दाबी गरेका छन् । विगत...

मोरङ प्रहरी अपराधी नियन्त्रण अभियानमा

विराटनगर, १७ जेठ । गुन्डागर्दीलगायत आपराधिक गतिविधिविरुद्ध कार्यक्रम सञ्चालन गरेको मोरङ प्रहरीले सडक (ट्राफिक नियम उल्लंघन नियन्त्रण) मा कडा निगरानी सुरु गरेको छ । जिल्ला ट्राफिक प्रहरीको सहकार्यमा हेल्मेट नलगाई मोटरसाइकल चलाउने, तीन जना...

रमेश खरेललाई दुःखै दिने नियत ! ‘सोधपुछ’ लाई हेडक्वार्टर तानिए खरेल

काठमाडौं, १७ जेठ । निर्वाचन आयोगले आचारसंहिताविपरीत भन्दै काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलको सरुवालाई सहमति नदिएका बेला मुख्यालयले भने उनलाई सोधपुछका लागि भन्दै तानेको छ । एक साताअघि सार्वजनिक कार्यक्रममा विवादास्पद अभिव्यक्ति दिएको भन्दै...

‘राक्षसको देश’मा नेपाली चेलीका आँशुका कथा

दुईचार पैसा कमाएर जिन्दगीमा दुईचार सुदिन देख्ने लालसाले नेपाली चेलीहरू खाडीमा पुगेका छन्। दलालको फन्दामा परेर उनीहरू सरकारले जान नहुने भनेर तोकेका देश पनि गइरहेका छन्। लाम जानेको मात्र छैन। फर्कनेको पनि छ। कमाइ...

पाँच वर्षीय बालकको तौल ५३ किलो

विराटनगर, १७ जेठ । अस्वाभाविक रूपमा मोटोपना बढ्दै जाँदा इलामको पञ्चकन्या ७ आठघरेका पाँच वर्षीय बालक साहिल गड्तौलाको तौल ५३ किलोग्राम पुगेको छ। तौल ५३ किलो पुगेपछि उनको उपचारमा संलग्न चिकित्सक नै आश्चर्यमा परेका...

नेपालमा दैनिक ४२ जनाको मृत्यु

काठमाडौं, १७ जेठ । धूमपानका कारण नेपालमा दैनिक ४२ जनाले ज्यान गुमाउनुपरेको तथ्यांक सार्वजनिक भएको छ। विश्व धूमपानरहित दिवसका अवसरमा राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो १० वर्षमा धूमपानका कारण ज्यान...

संसदमा विपक्षी अवरोध

काठमाडौं, १७ जेठ । राष्ट्रपतिले आह्वान गरेको बजेट अधिवेशनको पहिलो दिन नै विपक्षी दलको अवरोधका कारण सरकारको प्रि–बजेट छलफल विफल भएको छ। धेरै वर्षपछि यसपटक प्रि–बजेट छलफलका लागि अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सरकारले गरेको...
1 11,384 11,385 11,386 11,387 11,388 11,459