३० आश्विन २०८३, शुक्रबार

उपकुलपतिसहित ७ पदाधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । imagesविशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा.महेश्वरमान श्रेष्ठ सहित ७ जनापदाधिकारी विरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरेको छ
।

अख्तियारले उपकुलपति सँगै रजिष्ट्रार डा. निरोज पाण्डे, परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेत, कला, शिक्षा र कानून संकायका डिन शम्भु प्रसाद कोइराला, विज्ञान तथा प्रविधि संकायका डिन शुभनारायण पाठक, व्यवस्थापन संकायका डिन श्यामबहादुर कटुवाल र विज्ञान तथा प्रविधि संकायका सह–डिन राजेश कुमार झा विरुद्ध मुद्धा दायर गरेको हो ।