३० आश्विन २०८३, शुक्रबार

ओखलढुंगा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना भएको छ ।

बस खुर्कोटस्थित सडकबाट पल्टिएको प्रहरीले जानकारी दिएको छ । अहिले उद्धार चलिरहेको छ ।