बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

स्वास्थ्य

मोबाइल र नोटमा २८ दिनसम्म रहन सक्छ कोरोना भाइरस

नयाँ अनुसन्धानपछि कोरोना भाइरस पैसाको नोट, फोनको स्क्रिन र स्टेनलेस स्टिलजस्ता सतहमा २८ दिनसम्म संक्रमक रहन सक्ने पत्ता लागेको छ । अष्ट्रेलियाको नेसनल साइन्स एजेन्सीले गरेको यस रिसर्चपछि कोभिड–१९ यसअघि विश्वास गरिए भन्दा अझ...

पैसा र शरीरबाहिर कोरोनाभाइरस कति समय जीवित रहन्छ ?

काठमाडाैं । नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या थपिँदै गर्दा केही व्यक्तिहरूले आफ्नो सुरक्षाका लागि विभिन्न उपाय अवलम्बन गरेको भए पनि पैसाबाट भाइरस सरेको दाबी गरेका छन्। के तपाईँ हामीले चलाउने नोट र सिक्काबाट पनि कोरोनाभाइरस...

तौल घटाउन लागू गर्नुस् यी ४ घरायसी उपायहरु

काठमाडौँ । पछिल्लो समय तौल बढ्नु स्वस्थ जीवनको चुनौतीको रुपमा देखा पर्न थालेको छ । एक पटक तौल बढीसकेपछि घटाउन निकै कठीन हुने गर्दछ । तर शरीरमा अनावश्यक मासु लाग्नबाट बच्न भने सही खाना...

कलेजाेकाे राेग कसरी थाहा पाउने ?

काठमाडाैं । स्वस्थ मानिसको कलेजोको तौल १.३ देखि १.६ किलोग्राम हुन्छ । शरीरमा भएको विष वा विभिन्न रसायनलाई फिल्टर गरी पित्त उत्पादन गर्छ र दिसा र पिसाबको रुपमा बाहिर फाल्छ । कलेजोले ३०० वटा...

यी खानेकुराबाट शरीरमा काेराेनाविरुद्ध प्रतिरक्षा बढान सकिन्छ

काठमाडौं । रगतमा डब्लुबिसीको संख्या कम हुँदा शरीरको प्रतिरक्षा शक्ति कमजोर हुन्छ । शरीरलाई छिटै रोगले आक्रमण गर्नसक्छ । रोगसँग लड्ने क्षमता बढाउन शरीरमा डब्लुबिसीको मात्रा पर्याप्त राख्नुपर्छ । त्यसका लागि लसुन, अदुवा, बदाम,...

‘तीज र कुशे औंशीले संक्रमण बढाउन सक्छ’

काठमाडौं, १ भदौ । जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले तीज र कुशे औंशीले कोरोना संक्रमणको जोखिम बढाउने बताएका छन् । पछिल्लो समय सरकारले लकडाउन खुला गरेसँगै देशभर कोरोना संक्रमितको संख्या तीव्ररुपमा बढ्दै गएको छ...

काेराेनाबाट कसरी जोगिने ?

— मास्कको उचित प्रयोग गर्ने — भौतिक दुरी (कम्तीमा दुई मिटर) कायम गर्ने — सकभर घरबाहिर ननिस्कने — साबुनपानीले नियमित हात धुने — कुनै वस्तु छोएमा सेनिटाइजर प्रयोग गर्ने — हातले नाक, मुख, आँखा...

अनुहारमा आएको डण्डीफोर र कालो दाग हटाउन सकिन्छः रश्मिला श्रेष्ठ (अन्तर्वार्ता)

रश्मिला श्रेष्ठ, वरिष्ठ सौन्दर्यविद्, रश्मिलाज् फेसियल हाउस रश्मिला श्रेष्ठ नेपालको ब्यटिसियनको बजारमा चलेको नाम हो । महिलाहरू मात्र नभइ ‘रश्मिलाज् फेसियल हाउस’मा पुरुषहरूलाई पनि ब्युटिसियनको सेवा दिने गरिएको छ । काठमाडौं मल सुन्धारा र...

नेपालमा कोभिड–१९ का बिरामीलाई के औषधि दिइन्छ ?

काठमाडौं, १५ साउन । कोरोना भाइरस संक्रमणबाट बिरामी परेकाकाहरुलाई उपचारमा प्रयोग गर्ने औषधि अहिलेसम्म संसारमै बनिसकेको छैन । तर, संसारभर कोभिड–१९ का विरामीका उपचार भने भइरहेको छ । केही मानिसको मृत्यु भए पनि उपचारपछि...

बेलपत्रकाे महत्व

काठमाडाैं । बेलपत्र आफैमा औषयिध गुणले भरिपूर्ण वनस्पति मानिन्छ । बेलपत्रमा प्रोटीन, बीटा क्यारोटीन, थाइमिन, क्याल्सियम, आइरन, भिटामिन ए, भिटामिन बी र भिटामिन सीसँगै भरपुर मात्रामा जैविक तत्वहरू र एन्टीअक्सिडेन्ट्स पाइन्छ । अपच, रुघा,...

आँप खानुका यस्ता छन् ५ वैज्ञानिक फाइदाहरु (भिडियोसहित)

-एसपी उप्रेती काठमाडौँ । आँपलाई फलफुलको राजा भनिन्छ । सर्वपथम २५ ३० मिलियन वर्ष पहिले भारत, बंगलादेश र म्यानमारमा आँप पहिलोपटक उब्जेको थियो । आँप मुलायम, गुलियो र शानदार किसिमको फल हो । काँचोमा...

काठमाडौंमा कोरोना संक्रमित कम भेटिनुका कारणहरू यस्तो देख्छन् जनस्वास्थ्य विज्ञ पाण्डे

काठमाडौं, १५ असार । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या अन्य ठाउँमा भन्दा कम देखिनुका केही कारण विश्लेषण गरेका छन् । विश्वका अन्य सहरको अवस्थाभन्दा काठमाडौंको किन फरक छ...
1 45 46 47 48 49 126