शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

काेराेनाबाट कसरी जोगिने ?

दैनिक नेपाल २०७७ साउन २९ गते ६:२७

— मास्कको उचित प्रयोग गर्ने

— भौतिक दुरी (कम्तीमा दुई मिटर) कायम गर्ने

— सकभर घरबाहिर ननिस्कने

— साबुनपानीले नियमित हात धुने

— कुनै वस्तु छोएमा सेनिटाइजर प्रयोग गर्ने

— हातले नाक, मुख, आँखा वा शरीरका अंग नछुने

— संक्रमणको कुनै लक्षण देखिएको महसुस भए होम आइसोलेसनमा बस्ने र नजिकैको अस्पताल जाने

प्रतिक्रिया
सम्बन्धित