शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

बजार

एनआईसी एशिया बैंकको दार्चुला र ओखलढुंगामा शाखा विस्तार

काठमाडौँ, २४ कात्तिक । एनआईसी एशिया बैंकले दार्चुला र ओखलढुंगामा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरिएका दुई नयाँ शाखाहरुको शुक्रबार उद्घाटन गरेको हो । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ र ओखलढुंगाको...

हुवावेको नोभा ३ आई स्मार्टफोन नेपाली बजारमा

काठमाडौं, २४ कात्तिक । हुवावेले नयाँ विशेषतासहितको नोभा २ आर्इ स्मार्टफोन नेपाली बजारमा ल्याउन लागेको छ । फुल भ्यु डिस्प्ले तथा फ्रन्ट र ब्याक डुअल लेन्स भएको यो फोन केही दिनपछि बजारमा उपलब्ध हुनेछ...

पूर्वी चितवन महोत्सवको तयारी पूरा, भोली मदनकृष्ण श्रेष्ठद्वारा उद्घाटन हुने

–शिशिर सिंखडा रत्ननगर (चितवन), २३ कात्तिक । पूर्वी चितवनको रत्ननगरमा भोली शुक्रबारदेखि सुरु हुने ‘पूर्वी चितवन महोत्सव’को तयारी पुरा भएको छ । पूर्वी चितवनको आर्थिक विकास र संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले रत्ननगर जेसीजले आयोजना...

एनआईसी एशिया बैंकको रुकुममा शाखा विस्तार

काठमाडौँ, २३ कात्तिक । एनआईसी एशिया बैंकले रुकुमको मुसिकोट नगरपालिका वडा नम्बर ५ स्थित बागबजारमा नयाँ शाखा विस्तार गरेको छ । रुकुम शाखाको बिहीबार एक समारोहकाबीच रुकुम जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष टेकबहादुर पुनले...

गाभिए देवः विकास बैक, युनियन फाइनान्स र साझा विकास बैंक

काठमाडौँ, २३ कात्तिक । देवः विकास बैंक लिमिटेड युनियन फाइनान्स लिमिटेड तथा साझा विकास बैंक मर्ज भई एकिकृत कारोवार सुरु गरेका छन् । एकिकृत कारोवार प्रारम्भको अवसरमा काठमाडौंमा आयोजित ‘शुभारम्भ कार्यक्रम’को नेपाल राष्ट्र बैंकका...

हेवी गाडीको लाइसेन्स नखुल्दा दक्ष चालक उत्पादन हुन सकेन

– अच्युत रेग्मी  काठमाडौँ, २३ कात्तिक । लामो समयदेखि भारी सवारी साधन (ट्रक, डोजर, लोडर, बस)लगायतको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नखुल्दा दक्ष चालक उत्पादन हुन सकेको छैन । सरकारले चार वर्षदेखि भारी सवारी साधनका...

खजुरामा हावाबाट बिजुली उत्पादन गर्न अध्ययन शुरु

खजुरा (बाँके) २३ कात्तिक । बाँके जिल्लाको खजुरामा हावाबाट बिजुली उत्पादन गर्न सकिने सम्भाव्यता अध्ययन शुरु गरिएको छ । हावाबाट बिजुली निकाल्न सकिने देखिएपछि हाल सम्भाव्यता अध्ययनका लागि उपकरण जडान गर्ने काम भइरहेको हो...

नयाँ पर्यटकीय स्थान वन्दै सौराहा लोथर क्षेत्र

– शालिग्राम नेपाल चितवन, २३ कात्तिक । सौराहादेखि लोथर चितवन राष्ट्रिय निकुञ्ज नजिकैको सडक कालोपत्रे भइ विस्तार हुन थालेपछि ठुला लगानीका होटलहरुले जग्गा खरिद कार्य अगाडि वढाएका छन् । फराकिलो र सस्तो जग्गा किनेर...

मन्त्री बस्नेतद्वारा सहकारी बोर्ड गठन कार्यविधि परिवर्तन

काठमाडौं, २३ कात्तिक । गरिवी निवारण तथा सहकारी मन्त्री अम्विका बस्नेतले आफ्नो स्वार्थ परिपूर्तिका लागि राष्टिय सहकारी बोर्ड गठन गर्ने कार्यविधि नै परिवर्तन गराएकी छन् । मन्त्रालय अन्र्तगतको बोर्डमा सहअध्यक्ष विशिष्ट श्रेणी (सचिवस्तर)मा मन्त्रालयको...

एनआईसी एशिया बैंकले ग-यो थप ५ शाखा विस्तार

काठमाडौँ, २२ कात्तिक । एनआईसी एशिया बैंकले विभिन्न स्थानमा थप ५ शाखा विस्तार गरेको छ । बैंकको ५ नयाँ शाखा कार्यालयहरु, भिमेश्वर नगरपालिकावडा नं. ३, दोलखास्थित चरिकोट शाखा, घोडाघोडी नगरपालिका वडा नं १०, कैलालीस्थित...

नेपाल टेलिकमले लम्ब्यायो विभिन्न अफरहरुको अबधी

काठमाडौँ, २२ कात्तिक । नेपाल टेलिकमले ग्राहकलाई समय समयमा उपलब्ध गराएका विभिन्न प्रमोसनल अफरहरुलाई थप तीन महिनाका लागि निरन्तरता दिएको छ । उपभोक्ताहरुले अत्यधिक रुपमा रुचाएकाले यी अफरलाई निरन्तरता दिइएको हो । कम्पनीको प्रमोसनल...

सिभिल बैंकलाई मुनाफा नै मुनाफा

काठमाडौं, २२ कात्तिक २० । सिभिल बैंक लिमिटेड (Civil Bank Limited) ले चालु आर्थिक वर्ष २०७४÷७५ को पहिलो त्रैमासमा ११ करोड ३३ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । यो मुनाफा गत...
1 880 881 882 883 884 1,388