बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

बजार

हाथवे इन्भेष्टमेन्ट अब आफ्नै भवनमा, अध्यक्ष ढकालले गरे उद्घाटन

काठमाडौं, ४ मंसिर । आइएमई समूहद्वारा प्रवर्द्धित हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको कामपा २६ लैनचौरस्थित आफ्नै भवन हाथवे कम्प्लेक्समा आइतबार सरेको छ । नयाँ भवनको उद्घाटन कम्पनीका अध्यक्ष हेमराज ढकालले गर्नुभयो । सो अवसरमा कम्पनीका...

नेपालको पर्यटन क्षेत्रको विषयमा कतार एयरवेजसँग छलफल

काठमाडौँ, ४ मंसिर । कतार एयरवेजद्वारा नेपालको पर्यटन क्षेत्रमा रहेका अवसर तथा चुनौती सम्बन्धि छलफलका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । काठमाडौंमा आयोजित उक्त कायक्रमको समुद्घाटन माननिय पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र...

बढी कर तिर्ने करदाताको रुपमा जबरा चौथौं पटक सम्मानित

काठमाडौँ, ३ मंसिर । सिप्रदी ग्रुप अफ कम्पनिजका अध्यक्ष सिद्घार्थ शमसेर जबरा व्यक्तिगत आयकर मध्ये सबैभन्दा बढी कर तिर्ने करदाताको रुपमा लगातार चौथौं पटक सम्मानित भएका छन् । नेपाल सरकार आन्तरिक राजश्व विभागले गत...

टेलिकमद्वारा मुस्ताङको लोमान्थाङमा थ्रिजी सेवा सञ्चालन

काठमाडौं, ३ मंसिर । नेपाल टेलिकमले मुस्ताङको लोमान्थाङमा हिजो (मंसिर २ गते) देखि थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले करिब ३ हजार ८ सय मिटर अग्लो स्थानमा रहेको लोमान्थाङ गाउँपालिकाको वडा नम्बर ५...

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सुरुङको ‘ब्रेक थ्रु’

दोलखा, ३ मंसिर । स्वदेशी लगानीमा दोलखामा निमार्ण भइरहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सुरुङको आज ‘ब्रेक थ्रु’ भएको छ । आयोजनाका लागि ८.२ किलोमिटरको मुख्य सुरुङ खन्ने काम सकिएकाले यसलाई ‘ब्रेक...

सामाजिक सञ्जाल ‘सगुन’ मार्फत यसरी गर्नुहोस् आम्दानी

काठमाडौँ, २ मंसिर । सामाजिक सञ्जाल सगुनले मिनी आइपिओबाट हालसम्म ३२ लाख अमेरिकी डलर अर्थात करिव ३२ करोड रुपैयाँ संकलन गरिसकेको छ । यहि नोभेम्बर ३० तारिखसम्मका लागि सेयर खुल्ला रहेकोले दैनिक सेयर लगानी...

न्यूरोडमै खुल्यो रोबोटले खानेकुरा ल्याउने रेष्टुरेन्ट

काठमाडौं, २ मंसिर । मानिसले मेन्यु देखाएर खानाको अर्डर लिने र सोही अर्डर बमोजिमको खाना टेबुलमा ल्याएर ग्राहकलाई दिने थुप्रै रेष्टुरेन्टहरूमा तपाई पुगिसक्नुभएको होला । तर, रोबोटलाई अर्डर दिने र रोबोटले नै टेबुलमा खाना...

कतारले न्यूनतम २१ हजार ४ सय तलब दिने, खान, बस्न र स्वास्थ्यको अलग सुविधा दिने

काठमाडौं, २ मंसिर । कतार सरकारले विदेशी कामदारहरूलाई काम लगाउँदा रोजगारदाताले अब उप्रान्त न्यूनतम ७ सय ५० रियल अर्थात करिब २१ हजार ४ सय नेपाली मासिक तलब दिनुपर्ने अस्थायी व्यवस्था गरेको छ । यो...

एनालग प्रविधि टेलिभिजन बन्द गर्ने निर्णय सच्चियो

काठमाडौं, २ मंसिर । सरकारले काठमाडौं र ललितपुर महानगरमा एनालग प्रविधिबाट प्रशारण भइरहेका टेलिभिजन बन्द गराएको केही समयभित्रै निर्णय सच्याएको छ । सरकारले हालका लागि ३५ एनालग कम्पनीहरूको प्रशारणलाई नियमित गर्ने निर्णय गरेको हो...

सामसुङले दियो नेपाली विद्यार्थीलाई सूचना प्रविधि तालिम

काठमाडौँ, १ मंसिर । सामसुङ (दक्षिण कोरिया) ले विभिन्न सीएसआर परियोजनामध्ये सामसुङ स्वयमसेवक कर्मचारी कार्यक्रम (Samsung Employee Volunteer Program) आयोजना गरी नेपालीयुवाहरुलाई सूचना प्रविधिको क्षेत्रमा सहयोग गरेको छ । यसकालागि सामसुङ कोरियाबाट २६ जनाको...

अन्तर्राष्ट्रिय सहकारी महासंघको सदस्यमा नेपाल निर्वाचित, मल्लले प्रतिनिधित्व गर्ने

काठमाडौँ, १ मंसिर । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसिए) को ग्लोबल बोर्ड सदस्य भएको २० वर्षपछि नेपाल सदस्यमा निर्वाचित भएको छ । सन् १९९७ मा नेपाल महासंघको सदस्य थियो । मलेसियाको क्वालालम्पुरमा नोभेम्बर १४ देखि...

पाल्पाको मित्यालमा हावाबाट बिजुली निकालियो

पाल्पा, १ मंसिर । पाल्पाको निस्दी गाउँपालिकामा हावाबाट बिजुली निकालेपछि दुर्गम भेगका सरकारी कार्यालयको कामकाजमा सजिलो भएको छ । पिडा काठमाण्डौँ नेपाल, काठमाण्डौँ अल्टरनेट पावर इनर्जी ग्रुप नेपाल र ग्रिस देशको सामाजिक संस्थाको सहयोगमा...
1 879 880 881 882 883 1,391