५ असार २०८३, शुक्रबार

गायिका मेनुका पौडेलको आँखाको अप्रेशन, अब चस्मा लगाउनु नपर्ने

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ बैशाख । गायिका मेनुका पौडेलको आँखाको अप्रेसन गरिएको छ ।

उहाँको शल्यक्रियामार्फत कृतिम आँखा राखिएको हो । जसलाई ‘कस्मेटिक प्रोथेस्टिक’ भनिन्छ । केही दिनअघि तिलगंगा अस्पतालकी वरिष्ठ अकुप्लास्टिक सर्जन डा. पूर्णिमा राजकर्णिकार लगायतको समूहले कृत्रिम आँखा राखेको हो ।

‘कस्मेटिक प्रोथेस्टिक’ राखिएपनि मेनुकाको दृष्टि भने फिर्ता आउँने छैन । तर अब उहाँले चस्मा भने नलगाएपनि हुनेछ । उहाँको खुला आँखा सिधा र सामान्य जस्तै देखियोस् भनेर शल्यक्रिया गरिएको हो ।

प्रोथेस्टिक राखेपछि मेनुकालाई अब चस्मा लगाउन जरुरी छैन ।