शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

बजार

मलखादको अभाव,किसान चिन्तित

लहान, १९ कात्तिक । हिउँदे बाली लगाउने समयमा रासायनिक मलखादको अभाव हुँदा सिरहाका किसानहरू चिन्तित बनेका छन् । धान खेती स्याहार्दै गरेका किसानहरू तोरी, मसुरो दाल, आलु, गहुँलगायत हिउँदेखेती गर्ने तयारीमा रहेका बेला सिरहामा रासायनिक...

समाजवाद उन्मुख अर्थतन्त्रका लागि सहकारी माध्यम रोजौ : जिसी

बागलुङ, १९ कात्तिक । राष्ट्रिय सहकारी बैंकका केन्द्रीय सदस्य रामबहादुर जिसीले संविधानमा व्यवस्था भए अनुसार समाजवाद उन्मुख शासन व्यवस्थाका लागि सहकारी माध्यम नै हाम्रो देशका लागि उपयुक्त विकल्प हुने दावी गर्नु भएको छ ।...

वाम गठबन्धनको घोषणापत्रः पाँच वर्षमा दुई हजार किमी रेलमार्ग

  – रमेश लम्साल  काठमाडौँ, १८ कात्तिक रासस। पार्टी एकताको लक्ष्यसहित चुनावी तालमेलमा रहेका नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र) ले आगामी पाँच वर्षभित्र दुई हजार ३५० किमी रेलमार्ग निर्माण गर्ने लक्ष्य राखेका छन् । ती...

भन्सार महासंघको अध्यक्षमा डा. शान्त कुमार शर्मा निर्वाचित

भैरहवा, १८ कात्तिक । भन्सार एजेन्ट महासंघ नेपालको तेस्रो अधिवेसन तथा सातौँ साधारणसभाले भन्सार एजेन्ट संघ भैरहवाका पुर्व अध्यक्ष डा. शान्त कुमार शर्मालाई अध्यक्षमा चयन गरको छ । संघको वरिष्ठ उपाध्यक्षमा भरतराज घिमिरे (काठमाडौँ),...

अपि पावरको दोस्रो आयोजना अन्तिम चरणमा

दार्चुला, १८ कात्तिक । अपि पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको अप्पर नौगड गाढको निर्माण कार्य अन्तिम चरणतिर पुगेको छ । ८ मेघावाट क्षमताको उक्त आयोजना स्थल दार्चुला जिल्लामा रहेको छ । उक्त आयोजना हाल...

अब नगरपालिकाका जनतालाई निःशुल्क इन्टरनेट !

धादिङ, १८ कात्तिक । नीलकण्ठ नगरपालिकाअन्तर्गतको १४ वटा वडा कार्यालय नगरपालिकाको कार्यालय र नगरपालिकाअन्तर्गत निर्माण गरिने चारवटा पार्कसमेत गरी २० स्थानमा आगामी पाँच वर्षका लागि निःशुल्क इन्टरनेट सेवा उपलब्ध हुने भएको छ । नीलकण्ठ...

यस्तो छ वाम गठबन्धनको आकर्षक घोषणापत्रः घरघरमा बिजुली जनजनमा शेयर

– रमेश लम्साल  काठमाडौँ, १८ कात्तिक । ‘घरघरमा बिजुली: जनजनमा शेयर’ भन्ने नाराका साथ वामपन्थी गठबन्धनले ऊर्जा क्षेत्रको विकासका लागि महत्वाकांक्षी योजनाका साथ आफ्नो चुनावी घोषणापत्र तयार गरेको छ । मुलुकलाई ऊर्जा उत्पादनमा आत्मनिर्भर...

काठमाडौँमा हुण्डी कारोबार गर्ने को-को परे प्रहरी फन्दामा ?

काठमाडौँ, १७ कात्तिक। प्रहरीले स्थानीय खिचापोखरीबाट हुण्डी कारोबारमा संलग्न तीन जनालाई रु ५६ लाख ८० हजारसहित आज पक्राउ गरेको छ । हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा झोला बोकी...

एनआईसी बैंकको नयाँ शाखा चेङ्गवेनी चौकमा खुल्यो

भोजपुर, १७ कात्तिक । एनआईसी एशिया बैंकको नयाँ शाखा भोजपुर न.पा. वडा नं. ०७, चेङ्गवेनी चौक, स्थित भोजपुर शाखाको शुक्रबार भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले गरेका छन् । शाखा सञ्जाल, पुँजी संरचना, वासलातको...

धुमुर्स–सुन्तली फाउण्डेशनलाई संखुवासभा समाज कतारको सहयोग

काठमाडौं, १७ कात्तिक । संखुवासभा समाज कतारले धुमुर्स–सुन्तली फाउण्डेशनले रौतहटको चन्द्रपुर नगरपालीका वडा नं. ८ को सन्तपुरमा बाढिपिडितका लागि निर्माण गरिरहेको एकीकृत नमूना सन्तपुर बस्ती निर्माणका लागि २५ हजार नगद सहयोग प्रदान गरेको छ...

अब कोरियाबाट सजिलै नेपाल पैसा पठाउन सकिने

काठमाडौँ, १७ कात्तिक । दक्षिण कोरियाबाट अब नेपाल सजिलै पैसा पठाउन सकिने भएको छ । माछापुच्छ्रे बैंक लिमिटेड र इन्डस्ट्रियल बैंक अफ कोरियाविच रेमिट्यान्स सम्झौता भएसँगै दक्षिण कोरियामा रहेका नेपालीहरुले नेपालमा रहेका आफ्ना आफन्तलाई...

रिया आइएमई ‘लक्की ड्र’ को नतिजा सार्वजनिक

काठमाडौं, १७ कात्तिक । मलेसियास्थित रिया आइएमईले दशैं र तिहारको अवसरमा ल्याएको ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस्’ सेवाग्राहीमूखि व्यापार प्रवर्द्धनात्मक कार्यक्रम अन्तर्गत दोस्रो तथा अन्तिम भाग्यशाली विजेता घोषणा गरेको छ । सफ्टवेयरमा आधारित...
1 881 882 883 884 885 1,387