शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

बजार

स्याङ्योङ मोटरको अमोमेटिक गियर गाडी नेपाली बजारमा

काठमाडौं, १५ कात्तिक । स्याङ्योङ मोटरको नेपालको नेपालका लागि आधिकारिक बिक्रेता आइएमएस मोटर्सले स्याङ्योङ टिभोली कार नेपाली बजारमा ल्याएको छ । अटोमेटिक गियर बक्स सुविधा भएको टिभोलीको बजार मूल्य ६५ लाख ९९ हजार रहेको...

नोकियाले सस्तो मूल्यका स्मार्टफोन ल्यायो

नयाँदिल्ली, १५ कात्तिक । मोबाइल कम्पनी फिनिसले नोकिया थ्री, नोकिया फाइभ, नोकिया सिक्स र हालै नोकिया एट बजारमा ल्याएको छ । कम्पनीले छिट्टै बजारमा नयाँ सस्तो फोन ल्याउँने तयारी गरेको छ । नोकियाले ल्याउन...

जापानले बनाइदिनेभो मेची-महाकाली रेलमार्ग, मन्त्री बलायरले गरे यस्तो पहल

काठमाडौं, १४ कात्तिक । जापान सरकारले नेपालको पूर्वमा मेचीदेखि पश्चिम महाकालीसम्म जोड्ने रेलमार्ग बनाइदिने भएको छ । तर, त्यसका लागि नेपाल सरकारको औपचारिक प्रस्ताव मागेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बीरबहादुर बलायरले जानकारी...

राष्ट्रिय प्रसारण लाइनमा १३ मेगावाट विद्युत् जोडिँदै

पोखरा, १४ कात्तिक । कास्कीको मादी गाउँपालिकाको सिक्लेसमा सञ्चालित सिक्लेस जलविद्युत् आयोजनाको निर्माण कार्य सकिएको छ । केसी कन्सट्रक्सनको सिक्लेस हाइड्रोपावर कम्पनीले तीन वर्षअघि शुरु गरेको सो आयोजनाबाट उत्पादित १३ मेगावाट विद्युत् तीन सातापछि...

काँग्रेसको घोषणापत्रः आगामी दश वर्षमा नेपाल समुन्नत राष्ट्र बनाउने लक्ष्य

– राजाराम कार्की  काठमाडौँ, १४ कात्तिक ।  नेपालको सबैभन्दा जेठो पार्टी नेपाली काँग्रेसले आगामी १० वर्षमा नेपाललाई समुन्नत राष्ट्रको सूचीमा उभ्याउने बताएको छ । नेपाली काँग्रेसका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र...

बेजोसले उछिने बिल गेट्सलाई, बेजोस विश्वकै धनी मानिस

न्यूयोर्क, १४ कात्तिक । विश्वका धनी व्यक्ति बिल गेट्सलाई पछि पार्दै अमेजनका सिइओ जेफ बेजोस विश्वको एक नम्बर धनी मानिस बन्न पुगेका छन् । अमेजनको शेयरमा आएको बढोत्तरीसँगै उनको सम्पत्ति ९० अर्ब ६० करोड...

चिनियाँ राजदूत चितवनमा, कृषि र पर्यटनमा सहयोग गर्ने घोषणा

– शिशिर सिंखडा भरतपुर, १३ कात्तिक । नेपालका लागि चीनका राजदूत यु होङले चितवनको कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा सहयोग गर्न चीन इच्छुक रहेको बताएकी छन् । जिल्ला समन्वय समिति चितवनमा सोमबार आयोजित भेटघाट कार्यक्रममा...

खड्कालाई आपूर्ति मन्त्रालय तानियो

काठमाडौं, १३ कात्तिक । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई आपूर्ति मन्त्रालयले मन्त्रालयमा तानेको छ । स्रोतका अनुसार उनलाई आजैबाट मन्त्रालयमा हाजिर हुने गरी तानिएको हो । अनियमितताका विभिन्न प्रकरणमा मुछिएका आयल निगमका...

कुडारी ताम्ती–टोप्ला सडकमा जिप सेवा सञ्चालन

जुम्ला, १३ कात्तिक। जाजरकोट जोड्ने उद्देश्यका साथ निर्माण गरिएको जुम्लाको कुडारी–ताम्ती–टोप्ला–इमिल्चासम्मको २९ किमी सडकमा पहिलोपटक जिप सेवा सञ्चालन भएको छ । तिला–४ साँपुल्ली निवासी मिमबहादुर शाहीले आइतबारदेखि बा८च ४१५९ नं को जिपसञ्चाल गर्नुभएपछि जुम्लाको...

जडीबुटी निकासीमा भारतको अबरोध, नेपाली जडीबुटी समस्यामा

बाँके, १३ कात्तिक । भारत सरकारले जडीबुटी निकासीमा वस्तु तथा सेवा कर जिएसटी लगाएपछि नेपाली जडीबुटी व्यवसायी थप समस्यामा परेका छन् । यसअघि केही वर्षदेखि भारतको उत्तर प्रदेश सरकारले लगाएको ‘ट्रान्जिट परमिट’को मार खेप्दै...

टानमा देखियो वाम गठबन्धनको कमाल, कांग्रेसको समूह पराजित

काठमाडौं, १३ कात्तिक । वाम गठबन्धनको प्रभाव ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को निर्वाचनमा परेको छ । टानको आइतबार सम्पन्न निर्वाचनमा एमाले–माओवादी गठबन्धनका अध्यक्षका उम्मेदवारले विजयी हासिल गरेका छन् । वाम गठबन्धनका नवराज दाहाल...

एसईईको तयारी अब midas.live मार्फत

काठमाडौं, १२ कात्तिक । माध्यामिक शिक्षा परीक्षा (SEE) को तयारी midas.live मार्फत गर्न सकिने भएको छ । midas.live लर्निंङ्ग प्लेटफर्मले २०७४ साल कार्तिक ११ गतेदेखि यस्तो सुविधा उपलब्ध गराउन सुरु गरेको हो । मिदासले...
1 883 884 885 886 887 1,387