शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

बजार

कवाडी बटुल्ने विदेशीहरू करोडौँको नेपाली पूँजी लान्छन्

– गोपालप्रसाद पोखरेल मोरङ, ५ कात्तिक । पैसा कमाउने सुन्दर सपना बोकेर दैनिक करिब एक हजार नेपाली वैदेशिक रोजगारीमा विदेश गइरहेका छन् । देशमा रोजगारको सम्भावना नदेखेर नेपाली युवा खाडीतर्फ हानिइरहेका बेला भारतीय नागरिक...

३० लाखको कृत्रिम फूलको माला बिक्री

खोटाङ, ५ कात्तिक । स्वास्थ्यका लागि हानिकारक मानिएको कृत्रिम फूलको माला यस वर्ष रु तीस लाखभन्दा बढीको बिक्री भएको पाइएको छ । जिल्लामा व्यावसायिक फूल खेती नहुँदा काम चलाउनका लागि बाहिरबाट ल्याइएको प्लाष्टिकजन्य फूलको...

चीनले बनायो पट्याउन मिल्ने स्मार्टफोन

न्यूयोर्क, ४ कात्तिक । चिनिया अग्रणी स्मार्टफोन कम्पनी जेड टी इले स्मार्टफोन उद्योगमा पहिलोपटक पट्याउन मिल्ने स्क्रिन भएको स्मार्टफोन निर्माण गरेको छ । जेडटिइले एक्सोन एम नामको डुअल स्क्रिनवाला फोल्डेबल स्मार्टफोन मंगलबार अमेरिकामा सार्वजनिक...

तेह्रथुमे ढाका कपडाको माग बढ्यो

आठराई, तेह्रथुम, ३ कात्तिक । यस वर्षको तिहारमा तेह्रथुमे ढाका कपडाको माग बढेको छ । ढाका कपडाको लुगा उपहार दिने चलन बढ्दै गएपछि स्थानीय बजारमा माग बढेको हो । अन्य समयभन्दा तिहारको समयमा ढाका कपडाको...

ज्येष्ठ नागरिकलाई वडामै बैंकले भत्ताको रकम उपलब्ध गराउने

कञ्चनपुर, ३ कात्तिक । कञ्चनपुरको भीमदत्त नगरपालिकाका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताका लागि बैंकमा लामबद्ध भएर लाइनमा बस्नु नपर्ने भएको छ । ज्येष्ठ नागरिक, अपाङ्ग, एकल महिलाले पाएका सास्तीलाई मध्यनजर गर्दै नगरपालिकाले वडामा नै...

‘दी एभरेस्ट क्यासिनो’ बन्द भएन, बन्द गर्न निर्देशन

काठमाडौं, ३ कात्तिक । बन्द पाँच तारे होटल एभरेस्टमा गैरकानुनी रूपमा सञ्चालित दी एभरेस्ट क्यासिनो बन्द गर्न सर्वोच्च अदालत र पर्यटन विभागले निर्देशन दिएका छन् । साउन १६ गतेदेखि उच्च अदालत पाटनको अन्तरिम आदेशको...

नेपाली बजारमा नयाँ वाइनले पाइला टेक्यो

काठमाडौं, ३ कात्तिक । लाइक नेचुरल ले ली वाइन उद्योगले बजारमा ल्याएको ले ली वाइन ‘हिमाल, पहाड, तराई सबैतिर ले ली वाइन’ भन्ने मूल नारालाई अघि सारेको छ । यसका लागि उद्योगले तिहारपछि ले...

नेपाल टेलिकम र एनसेलले गरे सह्रानीय काम

काठमाडौं, २ कात्तिक । नेपाल टेलिकम र एनसेलले सरकारलाई विभिन्न शीर्षकमा ७ अर्ब ७६ करोड १ लाख रुपैयाँ राजस्व बुझाएका छन् । रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष र अग्रिम फ्रिक्वेन्सी दस्तुर गरी यो रकम...

गैर आवासीय नेपालीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, ३१ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले ढुक्क भएर लगानी गर्न गैह्रआवासीय नेपालीलाई आग्रह गर्नुभएको छ । गैह्र आवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री...

तम्घासमा बजार अनुगमन

– अनिल खत्री गुल्मी, १ कात्तिक । चाड पर्वलाई मध्यनजर राखेर जिल्ला प्रशासन कार्यालय गुल्मीले सदरमुकाम तम्घासमा बजार अनुगमन गरेको छ । बजारमा हुने कालो बजारीसँगै म्याद गएका समानहरु बिक्री बितरणमा रोक लगाउन प्रशासनले...

दशैँ तिहार बिदामा रानीमहलमा पर्यटकको चहलपहल बढ्यो

—कृष्ण दर्नाल पाल्पा, १ कात्तिक । तानसेन नगरपालिका–१३, बौघागुम्बास्थित रानीमहलमा पर्यटकको चहलपहल बढेको छ । रानीमहल दरबारसम्म सवारी आवागमन सहज भएपछि पर्यटकको चहलपहल बढेको हो । रानीमहल तानसेनदेखि १३ किलोमिटर उत्तर कालीगण्डकी नदी किनारस्थित...

फूल अभावले पाँच गुणा मूल्य बढ्यो

भक्तपुर, १ कात्तिक । वार्षिक रु पाँच करोडको फूल तथा फूलको माला बिक्री हुने जिल्लामा यस वर्ष फूलको अभाव भएको छ । यस वर्ष फूलको माग दोब्बर भएको छ । उत्पादन कम भएपछि मूल्यमा...
1 884 885 886 887 888 1,384