शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

बजार

फूल अभावले पाँच गुणा मूल्य बढ्यो

भक्तपुर, १ कात्तिक । वार्षिक रु पाँच करोडको फूल तथा फूलको माला बिक्री हुने जिल्लामा यस वर्ष फूलको अभाव भएको छ । यस वर्ष फूलको माग दोब्बर भएको छ । उत्पादन कम भएपछि मूल्यमा...

चौध करोडको तरकारी बिक्री

तेह्रथुम, १ कात्तिक । आर्थिक वर्ष २०७३/७४ मा जिल्लाबाट करिब रु १४ करोड बराबरको तरकारी बिक्री गरिएको छ । बन्दागोभी, काउली, मुला, गोलभेँडा, रायो, बोडी, मटरलगायत तरकारी बिक्री गरिएको हो । सो आवमा किसानले...

एनआइसीको सजिलो र सस्तो ‘होम लोन’ अफर

नेपालगञ्ज, ३१ असोज । एनआइसीको सजिलो र सस्तो ‘होम लोन’ अफर दशैं तिहारको अवसरमा सुरु भएको घर कर्जा विशेष योजनाको बारेमा एनआइसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहक तथा पत्रकारहरुलाई जानकारी दिएको छ । बैंकको...

तिहार र छठ पर्वमा टेलिकमले ल्यायो आकर्षक अफर, रिचार्जमा बोनसदेखि इन्टरनेट छुटैछुट

काठमाडौं, ३१ असोज । नेपाल टेलिकमले नेपालीहरुको महान चाड पर्वहरुको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा विभिन्न प्रकारका छुट तथा अफर उपलब्ध गराएको छ । कम्पनीले तिहार तथा छठको अवसरमा कात्तिक...

विवादास्पद छविका खड्कालाई मन्त्रालय झिकाइयो

काठमाडौं, ३१ असोज । निर्वाचन आयोगले आपूर्ति मन्त्रालयले माग गरेअनुसार नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई मन्त्रालयमा झिकाई काममा लगाउन सहमति प्रदान गरेको छ । ‘आपूर्ति मन्त्रालयले नेपाल आयल निगम लिमिटेडका कार्यकारी...

सर्वेन्द्र खनालको घोषणाः कात्तिक ५ देखि ठमेललाई सवारीमुक्त क्षेत्र बनाइने

काठमाडौँ, ३१ असोज। प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको ठमेललाई कात्तिक ५ गतेदेखि सवारी साधनमुक्त क्षेत्र बनाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र ठमेल विकास परिषद्ले आयोजना गरेको पत्रकार सम्मेलनमा अत्यावश्यक सवारी साधनबाहेक...

सिटिजन्स बैंकद्वारा भूकम्प प्रभावित क्षेत्रमा ‘कामका लागि नगद’ वितरण

काठमाडौं, ३० असोज । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले भूकम्प अति प्रभावित धादिङ्ग जिल्लाको लापा, झारलाङ्ग, तिपलिङ्ग, रिगाँउ, सेर्तुङ्ग, गा.वि.स. र गोरखा जिल्लाको र्सिदिवाश, लाप्राक, उहिया, काशीगाँउ र गुम्दा गरी १० गाविसमा नगद वितरण (Cash...

आर्थिक विकासको मेरुदण्ड साना उद्योग: मन्त्री थापा

काठमाडौँ, ३० असोज । उद्योगमन्त्री सुनिलबहादुर थापाले आर्थिक विकासको मेरुदण्ड लघु, घरेलु तथा साना उद्योग भएको बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा आज भएको भेटमा उहाँले लघु, घरेलु...

ठमेल पर्यटन विकास परिषदका अध्यक्ष गुरुङमाथि आक्रमण, ३ जना पक्राउ

काठमाडौं, ३० असोज । सडक विस्तारमा आफै खटिएर अनुगमन गरिरहेका ठमेल पर्यटन विकास परिषदका अध्यक्ष समीर गुरुङमाथि शनिबार राति आक्रमण भएको छ । ठमेलमा साँघुरो सडक चौडा तथा चौडा पारिएका सडक कालेपत्रो भइरहेको बेला...

रोल्पा– दिल्ली बस सेवा शुरु

रोल्पा, ३० असोज । रोल्पा सदरमुकाम लिवाङबाट भारतको नयाँ दिल्लीका लागि सिधा बस सेवा शुरु भएको छ । यातायात प्रदायक संस्था रोल्पा यातायात प्रालिले सो सेवा शुरु गरेको हो । सेवा शुरु भएसँगै भारत...

मोबाइल इम्पोटर्स एशोसियशन गठन, मलहोत्राले पाए जिम्मेवारी

काठमाडौं, ३० असोज । मोबाइल फोन आयातकर्ताहरूको छाता संगठन “मोबाइलफोन इम्पोटर्स एसोसिएशन”को प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंका बाफलस्थित सोल्टी क्राउनप्लाजामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभाको अध्यक्षता संगठनका...

रिलायबल इन्स्योरेन्सद्वारा औचपारिक रुपमा कारोबार सुरु

काठमाडौं, २९ असोज । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि.ले आइतबारदेखि औपचारिक रुपमा कारोबार संचालनमा ल्याएको छ । आइतबार आयोजित कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले कारोबार सञ्चालनको उदघाटन गरेका हुन् । सोही अवसरमा कम्पनीले...
1 885 886 887 888 889 1,384