शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

बजार

खानेपानीको चरम समस्या भएपछि लिफ्टिङ प्रणाली शुरु

– प्रकाश धौलाकोटी  तेह्रथुम, १२ कात्तिक । तेह्रथुमको फेदाप गाउँपालिका–३, साविक जलजले–९ र सिम्ले–५ को देवीथाने टोलका बासिन्दा वर्षौंदेखि खानेपानीको चरम समस्या भोग्दै आएका छन् । घरमाथि पानीको ठूलो मुहान नहुँदा यहाँका डेढ दर्जन...

सिटिजन्स बैंकको ६४ औं शाखा हुम्लाको सर्केगाडमा

काठमाडौं, १२ कात्तिक । नेपालको बैंकिङ्ग क्षेत्रमा अद्वितीय पहिचान बनाउन सफल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६४ औं शाखा हुम्लाको सर्केगाडमा संचालनमा ल्याएको छ । गत विहिबार (कात्तिक ९ गते) बैंकका सहायक प्रमुख कार्यकारी...

शिवम् सिमेन्टको उपभोक्ता सम्मान योजनाको समापन

काठमाडौं, १२ कात्तिक । शिवम् सिमेन्टस् लिमिटेडले आफ्ना ग्राहक एवं उपभोक्ताहरुका लागी २० बोरा शिवम् सिमेन्टको खरिदमा सम्मान स्वरुप कम्पनीको तर्फबाट कदर स्वरुप दिदै आएको थप १ बोरा उपभोक्ता योजना आइतबार (कात्तिक १२ गते)देखि...

‘सतप्रतिशत मुआब्जा र एउटै क्षमतायुक्त प्रशारण लाइन’

लमजुङ, ११ कात्तिक । भुलभुले मध्य मर्स्याङ्दी १३२ के.भी. प्रशारण लाइन संघर्ष समितिले आयोजना संचालन गर्दा पोल रहेको र तारमुनिको जग्गाको सतप्रतिशत मुआब्जा दिनुपर्ने र एउटै क्षमतायुक्त प्रशारण लाइन बनाउनुपर्ने माग गरेको छ ।...

मर्स्याङ्दी करिडोरमा २२० केभी प्रशारण लाइन बन्ने

– कृष्ण केसी लमजुङ, ११ कात्तिक । नेपाल विद्युत प्राधिकरणले हिमाली जिल्ला मनाङदेखि लमजुङको उदिपुरसम्म २२० केभीको प्रशारण लाइन तान्ने भएको छ । मनाङ र लमजुङको मस्र्याङ्दी तथा दोर्दी करिडोरमा निर्माण भएका आयोजनाहरुलाई केन्द्रीय...

साफेबगर विमानस्थल निर्माण शुरु

अछाम, ११ कात्तिक । साफेबगरमा रहेको विमानस्थल सञ्चालनमा ल्याउनका लागि काम शुरु भएको छ । विसं २०५८ देखि अवरुद्ध साफेबगर विमानस्थल सुचारुका लागि कालोपत्र गर्ने काम भइरहेको छ । गत वर्ष सरकारले विमानस्थल सञ्चालनका...

तीन महिनापछि गाउँमा बिजुली बल्यो

गुल्मी, ११ कात्तिक । गुल्मीको दरमखोला लघुजल विद्युत् सेवा झण्डै तीन महिनापछि नियमित रुपमा संचालन भएको छ । परोपकार बहुउद्देश्यीय सहकारी संस्था लि.द्वारा सञ्चालित परोपकार सहकारी जलविद्युत् परियोजना गत साउन महिनादेखि कहिले नहर बगाउने...

जलवायु परिवर्तनले मध्य पहाडका फलफूल उच्च हिमाली भेगमा फल्न थाले

जुम्ला, ११ कात्तिक । एक दशकअघि उच्च हिमाली भेकमा हलुवावेद नाम सुन्दा यो के हो भनेर सोध्ने गरिन्थ्यो । अनार फल त दारिमजस्तै हुँदो रहेछ, यो हाम्रो ठाउँमा फल्छ होला भनेर अड्कल काटिन्थ्यो ।...

लोडसेडिङ हटाउन टनकपुरबाट पाँच मेगावाट विद्युत आयात गर्ने

काठमाडौं, १० कात्तिक । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि टनकपुर नाकाबाट थप पाँच मेगावाट विद्युत् आयात गर्ने भएको छ। गत वर्ष सोही नाकाबाट ३५ मेगावाट प्राधिकरणले विद्युत् आयात गर्दै आएको...

विराटनगर जुट मिल सञ्चालनका लागि गृहकार्य

काठमाडौँ, ९ कात्तिक । उद्योग मन्त्रालयले करिब २० वर्षदेखि बन्द रहेको विराटनगर जुट मिल सञ्चालनका लागि गृहकार्य गरिरहेको छ । सो मन्त्रालयले मिल सञ्चालनका लागि अर्थ मन्त्रालयसँग रु २५ करोड ऋण माग गरी प्रारम्भिक चरणमा...

विद्युत् प्रसारण लाइन निर्माणमा अवरोध गर्ने चेतावनी

बेँसीशहर,९ कात्तिक । मस्र्याङ्दी करिडोरमा निर्माण हुन लागेको २२० केभी विद्युत् प्रसारण लाइनमा अवरोध गर्ने स्थानीयवासीले चेतावनी दिएका छन् । लमजुङको उदिपुरदेखि मनाङको तालसम्म निर्माण गर्न लागिएको २२० केभी विद्युत् प्रसारण लाइन प्रभावितको माग...

आइएमई लाइफ इन्सुरेन्सको शाखा बाग्लुङमा विस्तार

  बाग्लुङ, ९ कात्तिक । आइएमई लाइफ ईन्सुरेन्स कम्पनी लिमिटेडको बाग्लुुङ्ग शाखा यही कात्तिक ८ गतेदेखि संचालनमा आएको छ । शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्ईं गरेका हुन् । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद...
1 882 883 884 885 886 1,384