मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

बजार

सोमबारदेखि टेलिकमको इन्ट्रानेट सेवाको महसुल दर फेरिदै, वाइम्याक्समा प्रमोसनल अफर लागू

काठमाडौँ, ३१ भदौ । नेपाल टेलिकमले सोमबार (भोलिदेखि) इन्ट्रानेट लिज सेवाको महसुल दर परिमार्जन गर्नुका साथै वाइम्याक्स सेवामा प्रमोसनल अफर लागू गर्ने भएको छ । कर्पोरेट ग्राहकहरुले नेपाल टेलिकमको आईपी नेटवर्क प्रयोग गरी आफ्नो...

एक वर्षयता पहिलो पटक अण्डाको मूल्य बढ्यो

चितवन, ३१ भदौ । अण्डाको मूल्य बढ्न थालेपछि कृषकलाई राहत मिलेको छ । एक वर्षयता अण्डाको मूल्य बढ्न सकेको थिएन । नेपाल अण्डा उत्पादक सङ्घका अनुसार फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु तीन सय...

एनबीआई र एनएमबि बैंकबीच सम्झौता

काठमाडौँ, ३१ भदौ ।  नेशनल बैंकिङ इन्ष्टिच्युट लिमिटेड र एनएमबि बैंक लिमिटेड बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार एनबीआईले एनएमबि बैंक लिमिटेडका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध...

ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौं, ३१ भदौ । आइतबार सुनको मूल्य ह्वात्तै घटेको छ । शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ४ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन ५७ हजार ६ सय रुपैंयामा...

माछापुच्छ्रे बैंकको खाता अब घरमै बसी खोल्न सकिने

काठमाडौँ, ३१ भदौ । अब खाता खोल्न बैंकमै जानुपर्ने बाध्यताबाट ग्राहकहरुले छुटकारा पाउने भएका छन् । माछापुच्छ्रे बैंकको अनलाईन खातामार्फत विश्वको जुनसुकै कुनाबाट पनि खाता खोल्न र संचालन गर्न सकिने बैंकले जनाएको छ ।...

बजार अभावमा गोदाममै थन्कियो पाँच करोडको कपास

बाँके, ३० भदौ । व्यावसायिक रूपमा हुँदै आएको कपासखेती पछिल्लो समय उजाड अवस्थामा पुगेको छ । कपासको व्यावसायिक उत्पादन घट्न थालेसँगै कपासखेती उजाडजस्तै अवस्थामा रहेको हो । कपास विकास समिति खजुराले प्रशोधन गरी बिक्रीका...

अवरुद्ध मध्यमोदीको निर्माणकार्य छ दिनपछि सञ्चालन

पर्वत, ३० भदौ । स्थानीयको अवरोधका कारण निर्माणकार्य अवरुद्ध भएको चौधरी ग्रुपले निर्माण गरिरहेको १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको काम छ दिनपछि सञ्चालन भएको छ । प्रभावित क्षेत्रका स्थानीयवासीले विभिन्न माग...

नाडा अटो शोमा यस्ता छन् सुजुकी कारका मोडेल र विशेषता

काठमाडौं, २९ भदौ । भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शोमा सुजुकी कम्पनीका पछिल्ला मोडलका कारहरुलाई प्राथमिकतामा राखिएका छन् । सिजी मोटोकर्पले उक्त शोमा पाँच मोडलका कारहरुको प्रदर्शन गरीरहेको छ । पछिल्लो पटक लञ्चित सुजुकी स्वीफ्टको...

महिन्द्राले ल्यायो २८ लाखमै विद्युतीय कार, यस्ता छन् विशेषता

काठमाडौं, २९ भदौ । राजधानीको भृकुटीमण्डलमा सवारी साधनहरुको कुम्भ मेलाको रुपमा लिइने ‘नाडा अटो शो’ चलिरहेको छ । यसैबीच शोमा नेपालमा गुड्ने विभिन्न कम्पनीका गाडीहरु प्रदर्शनमा राखिएको छ । दशैंलाई मध्यनगर गर्दै हरेक वर्ष...

काठमाडौँको चोभारमा सिटिजन्स बैंकको एटिएम

काठमाडौँ, २९ भदौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौँको चोभारमा रहेको सशस्त्र प्रहरी बलको कार्यालय नजिकै एटिएम सेवा सञ्चालनमा ल्याएको छ । काठमाडौं क्षेत्र नं १० का सभासद राजन केसी, बैंकका सहायक प्रमुख कार्यकारी...

दशैँपछि सेयर बाँडफाँड हुने

दोलखा, २९ भदौ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयर दशैँपछि बाँडफाँड हुने भएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको सेयर बाँडफाँड दशैँपछि गरिने सो आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए...

एनआईसी एशिया बैंकद्वारा दुई चमत्कारिक कर्जा योजना सार्वजनिक, के-के छन् विशेषता ?

काठमाडौं, २९ भदौ । एनआईसी एशिया बैंकले चमत्कारिक विशेषताहरु भएका दुई नयाँकर्जा योजनाहरु ‘चमत्कारिक सवारी कर्जा’ र ‘चमत्कारिक घर जग्गा कर्जा’ सार्वजनिक गरेको छ । यस कर्जा योजनाहरु ग्राहकहरुको आवश्यकता र सन्तुष्टीलाई ध्यानमा राख्दै...
1 729 730 731 732 733 1,388