
काठमाडौं, ३१ भदौ । आइतबार सुनको मूल्य ह्वात्तै घटेको छ । शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ४ सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन ५७ हजार ६ सय रुपैंयामा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ३ सयमा किनबेच भइरहेको छ ।
चाँदी प्रतितोला ७१० मा करोबार भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया