मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

बजार

एनएमवि बैंक र कर्जा बजारबीच सम्झौता

काठमाडौँ, २२ असोज । एनएमवि बैंक र कर्जा बजारबीच सिम्झौता भएको छ । जस अन्तर्गत इच्छुक ग्राहकले सजिलै एनएमबि बैंकको कर्जा सम्बन्धी सम्पूर्ण जानकारी लिन सक्छन् । ग्राहकले कर्जा बजारबाट कर्जाका लागि आवश्यक प्रक्रिया...

घट्यो सुनको भाउ

काठमाडौं, २२ असोज । सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार ५९ हजार २ सय रुपैंयामा कारोबार भएको छापावाला सुन आज ५९ हजार रुपैंया तोलामा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...

काठमाडौं–लुम्बिनी पर्यटकीय बस सञ्चालन

काठमाडौं, २२ असोज । ट्राभल नेपाल बस सर्भिसेज प्रालिले पहिलोपटक काठमाडौँदेखि मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीसम्म पर्यटकीय बस सञ्चालनमा ल्याएको छ । यसअघि काठमाडौं–पोखरा बस सञ्चालन गरेको ट्राभल नेपालले सोमबार बिहानदेखि काठमाडौं–सुनौली हुँदै लुुम्बिनीसम्म...

ताम्राकार कम्प्लेक्समा दशैं मोबाइल मेला हुँदै, ६० प्रतिशतसम्मको छुट

काठमाडौँ, २१ असोज । काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोडमा अवस्थित ताम्राकार कम्प्लेक्सले नेपालीहरुको महान चाड बडादशैंको अवसर पारेर दशैं मोबाइल मेला आयोजना गर्ने भएको छ । मोबाइल व्यवसायीहरुको छाता संगठन मोबाइल व्यापार संघ, ताम्राकार...

माछापुच्छ्रे बैंकद्वारा प्रहरीलाई विपद् व्यवस्थापन उद्वार सामग्री हस्तान्तरण

काठमाडौँ, २१ असोज । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो अठाराैँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा विपद् व्यवस्थापनको लागि चाहिने उद्वार सामग्रीहरु नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा...

आइएमई र भेनस अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

काठमाडौं, २१ असोज । काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र मध्य बानेश्वरमा अवस्थित भेनस अस्पतालबीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरू र आइएमईमा कार्यरत कर्मचारीहरूले भेनस अस्पतालको सेवामा...

सिजी मोटोकोर्पलाई ५ उत्कृष्ट अर्वाड

काठमाडौँ, २१ असोज । नेपालका लागि सुजुकीका चार पाङ्ग्रे सवारी साधनको आधिकारिक विक्रेता तथा सिजी होल्डिङको अटो मोबिल विभाग सिजी मोटोकोर्पले विभिन्न विधाका ५ उत्कृष्ट अवार्ड पाएको छ । कम्पनीले २०१७ को सर्वाधिक पार्ट्स...

यस्तो छ आइतबारको विनिमय दर, अमेरिकी डलर ३ दिनदेखि स्थिर

काठमाडौँ, २१ असोज । अहिलेसम्मकै महंगो भएको अमेरिकी डलरको भाउ ३ दिनदेखि स्थिर रहेको छ। आईतबार १ अमेरिकी डलरको मूल्य गत शुक्रबार जस्तै १ सय १८ रुपैयाँ ३ पैसा कायम भएको छ। नेपाल राष्ट्र...

यी हुन् बजार पूँजीकरणका दश उत्कृष्ट कम्पनी, दूरसञ्चार पहिलो नम्बरमा

काठमाडौँ, २० असोज । नेपाल स्टक एक्सचेञ्जले धितोपत्र कारोवार गर्ने आधारमा दश उत्कृष्ट कम्पनी छनोट गरेको छ । बजार मूल्यका आधारमा नेपाल दूरसञ्चार कम्पनी पहिलो नम्बरमा छ । सो कम्पनीको बजार पूँजीकरण मूल्य रु...

चन्द्रागिरि हिल्सलाई उत्कृष्ट गन्तव्य पुरस्कार

काठमाडौँ, २० असोज । नेपालको चन्द्रागिरि हिल्स प्रालिलाई नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको छ । भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार साँझ आयोजना गरिएको विशेष कार्यक्रममा उक्त प्रालिलाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार...

एनआईसी एशिया बैंकले शुरु गर्‍यो अष्ट्रेलियन डलरको बिक्री

काठमाडौं, १९ असोज । एनआईसी एशिया बैंक लिमिटेडले अष्ट्रेलियन डलर नगद आयात गरी बिक्री शुरु गरेको छ । बैंकले आफ्नो सेवालाई अझ विस्तार गर्दै बजारमा अभाव रहेको अष्ट्रेलियन डलर बिक्रि शुरु गरेको हो । बंैकसँग...

सुनचाँदीको बजार स्थिर

काठमाडौं, १९ असोज । शुक्रबार सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला...
1 727 728 729 730 731 1,395