
काठमाडौं, ८ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएकोप्रति दुःख व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले राष्ट्रपति रायसी र गृहमन्त्री हुसेन अमीर-अब्दुल्लाहियनको निधनमा दुःख व्यक्त गर्नुभएको हो ।
उहाँले शोकसन्तप्त परिवारहरू र इरानको सरकार र जनताप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।









प्रतिक्रिया