आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

बजार

सिटिजन्स बैंक र क्लिनिक वनबीच सहकार्य

काठमाडौँ, २३ असोज । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र क्लिनिक वन प्रालि जावलाखेलबीच बैंकका ग्राहकलाई क्लिनिकको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत पारस...

तनहुँ जलविद्युत् आयोजना निर्माणका लागि डेढ करोड मुआब्जा वितरण

दमौली, २३ असोज । एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गर्न आवश्यक थप जग्गाको लागि रु एक करोड ६३ लाख मुआब्जा वितरण गरिएको छ ।  आयोजनाले अधिग्रहण गर्न लागेको व्यास नगरपालिका–५...

दशैँका लागि सोह्र हजार भेडाच्याङ्ग्रा

मुस्ताङ, २३ असोज । दशैँका लागि मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ । म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङजा, काठमाडौंलगायतका व्यापारीले मुस्ताङबाट भेडाच्याङ्ग्रा खरिद गरेका हुन् । भेडाच्याङ्ग्रा खरिद गर्न देशका...

एनआईसी एशिया क्यापिटल र सुर्या लाइफ इन्स्योरेन्सबीच हकप्रद शेयरसम्बन्धी सम्झौता

काठमाडौं, २२ असोज । सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गर्न लागेको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबर महल काठमाण्डौंलाई नियुक्त गरेको छ । सुर्या लाइफले १० : ७...

रोड रेसिङ च्याम्पियनसिपमा कार्की र श्रेष्ठले विजयी

काठमाडौं, २२ असोज । स्ट्रिट बाइक च्याम्पियनसिप ‘नेपाल रोड रेसिङ च्याम्पियनसिप २०१८’ मा २०० सीसीतर्फ प्रशान्त जङ्ग कार्की र १५० सीसी तर्फ विवेश श्रेष्ठले जित हासिल गरेका छन् । च्याम्पियनसिपमा २०० सीसीतर्फ आशुतोष धन्जु...

सोमबारको शेयर बजार : सामान्य सुधार

काठमाडौँ, २२ असोज । धितोपत्र बजारमा सोमबार शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६.१६ बिन्दुले बढेर एक हजार २२०.५२ बिन्दुमा पुगेको छ । लगातार घट्दै...

भारतमा बढ्यो इन्धनको मूल्य

नयाँदिल्ली, २२ असोज । भारतमा इन्धनको मूल्य लगातार वृद्धि भइरहेको छ । पेट्रोल र डिजेलको मूल्य सोमबार क्रमशः भारतीय २१ पैसा र २९ पैसाले वृद्धि भएको छ । नयाँदिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर भा.रु....

एनएमवि बैंक र कर्जा बजारबीच सम्झौता

काठमाडौँ, २२ असोज । एनएमवि बैंक र कर्जा बजारबीच सिम्झौता भएको छ । जस अन्तर्गत इच्छुक ग्राहकले सजिलै एनएमबि बैंकको कर्जा सम्बन्धी सम्पूर्ण जानकारी लिन सक्छन् । ग्राहकले कर्जा बजारबाट कर्जाका लागि आवश्यक प्रक्रिया...

घट्यो सुनको भाउ

काठमाडौं, २२ असोज । सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार ५९ हजार २ सय रुपैंयामा कारोबार भएको छापावाला सुन आज ५९ हजार रुपैंया तोलामा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...

काठमाडौं–लुम्बिनी पर्यटकीय बस सञ्चालन

काठमाडौं, २२ असोज । ट्राभल नेपाल बस सर्भिसेज प्रालिले पहिलोपटक काठमाडौँदेखि मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीसम्म पर्यटकीय बस सञ्चालनमा ल्याएको छ । यसअघि काठमाडौं–पोखरा बस सञ्चालन गरेको ट्राभल नेपालले सोमबार बिहानदेखि काठमाडौं–सुनौली हुँदै लुुम्बिनीसम्म...

ताम्राकार कम्प्लेक्समा दशैं मोबाइल मेला हुँदै, ६० प्रतिशतसम्मको छुट

काठमाडौँ, २१ असोज । काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोडमा अवस्थित ताम्राकार कम्प्लेक्सले नेपालीहरुको महान चाड बडादशैंको अवसर पारेर दशैं मोबाइल मेला आयोजना गर्ने भएको छ । मोबाइल व्यवसायीहरुको छाता संगठन मोबाइल व्यापार संघ, ताम्राकार...

माछापुच्छ्रे बैंकद्वारा प्रहरीलाई विपद् व्यवस्थापन उद्वार सामग्री हस्तान्तरण

काठमाडौँ, २१ असोज । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो अठाराैँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा विपद् व्यवस्थापनको लागि चाहिने उद्वार सामग्रीहरु नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा...
1 726 727 728 729 730 1,395