शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बजार

नेपाल क्रेडिट एण्ड कमर्स बैंक र प्रुडेन्सियल इन्स्योरेन्सबीच बैंंकएस्योरेन्स

काठमाडौं, २७ भदौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि. बीच बैंंकएस्योरेन्स मार्फत नन–लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे भदौं २६ गते सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी...

पोखरालाई पर्यटकीय राजधानी बनाउन होटल संघको प्रस्ताव

पोखरा, २६ भदौ । होटल सङ्घ नेपाल (हान)ले पोखरा महानगरपालिकालाई पर्यटकीय राजधानीका रुपमा विकास गर्ने प्रस्ताव गरेको छ । यहाँ आज आयोजित अन्तरक्रियामा पर्यटन व्यवसायी, प्रदेशका मुख्यमन्त्री, मन्त्री र पोखराका महानगरका प्रमुखलाई सँगै राखेर...

नाडा अटो शो : कुन गाडीको मूल्य कति (मूल्यसहित)

काठमाडौं, २६ भदौ । मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा नाडा अटो शो सुरु भएको छ । नेपालमा भित्रिएका कम्पनीहरुले विभिन्न स्किममा गाडी बेच्न थालेका छन् । मेलामा सवारीसाधनबारे जानकारी लिने तथा मन परेकोलाई बुकिङ गर्नेको लर्को...

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो एकैपटक दुई कर्जा

काठमाडौं, २६ भदौ । एनआईसी एशिया बैंकले दुई किसिमका कर्जा एकैपटक सार्वजनिक गरेको छ । “चमत्कारिक सवारी कर्जा” र “चमत्कारिक घर जग्गा कर्जा” बैंकले एकैपटक सार्वजनिक गरेको हो । यी कर्जाहरुमा कमत्कारिक विशेषताहरु रहेको...

१० फोटोमा हेर्नुस् राजधानीको नाडा अटो शो

काठमाडौं, २६ भदौ । राजधानीको भृकुटीमण्डलमा मंगलबारदेखि नाडा अटो मेला सुरु भएको छ । अटो शोमा व्यवसायीहरुले १९ वटा ब्राण्डका ४ पाङग्रे तथा २० वटा ब्राण्डका २ पाङग्रे सवारीसाधनहरू प्रदर्शनीमा राखेका छन् । यस...

फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्सको तयारी अन्तिम चरणमा

काठमाडौँ, २६ भदौ । आगामी असोज ४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने जेम फ्लोरिङको प्रस्तुतीमा फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्स २०१८’को तयारी अन्तिम अवस्थामा पुगेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरी एक्स्पोको आयोजक संस्था...

सलाम एयरलाइन्सको जीएसए व्यवस्थापनमा आइएमर्ई ग्रुप

काठमाडौँ, २६ भदौ । आइएमई ग्रुपले सलाम एयरलाइन्सको सेवालाई नेपाल भित्राएको छ । मङ्गलबार विहान सलाम एयरको पहिलो उडान अवतरण भएसँगै यसले अवदेखि काठमाडौं–मस्कट गन्तव्यका लागि नियमित उडान भर्नेछ । एयरलाइन्सको जीएसए (जनरल सेल्स...

नेप्सेमा सामान्य सुधार

काठमाडौं, २६ भदौ । मंगलबार नेप्सेमा सामान्य सुधार आएको छ । आज नेप्से ६.७७ अंकले बढेर १२१७.६५ विन्दुमा पुगेको छ । त्यस्तै ‘क’ वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.८५ अंकले बढेको छ ।...

अनुदानको मलमा कालोबजारी

– वीरेन्द्र कर्ण वीरगञ्ज, २६ भदौ । पश्चिम पर्साको पकहामैनपुर १ ठोरेका नरसिंह बाबा सहकारी संस्थाले प्रतिबोरा ९५० केजी० रु ७०० मा खरिद गरेको सरकारी अनुदानको रासायनिक मल प्रतिबोरा रु ८०० मा बिक्री गरेको...

तीज सुरु भएसँगै बढ्यो सुनको भाउ

काठमाडौं, २६ भदौ । केही दिन स्थिर रहेको सुन बजार मंगलबार तोलामा सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५७ हजार ९ सय रुपैंयामा किनबेच भइरहेको छ ।...

अमेरिकी डलरको भाउ अहिलेसम्म कै उच्च, १ सय १६ रुपियाँ २३ पैसा

काठमाडौं, २६ भदौ । केही दिन ओरालो लागेको अमेरिकी डलरको मूल्य फेरि वृद्धि भएको छ । सोमबार एक अमेरिकी डलरको मूल्य १ सय १५ रुपैयाँ ८ पैसामा झरेको थियो । मंगलबार बढेर १ सय...

सुनसरीको गढीमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा

काठमाडौँ, २५ भदौ । मेगा बैंक नेपाल लिमिटेडले सुनसरी जिल्लाको गढी गाउँपालिकामा अत्याधुनिक शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । गढी गाउँपालिका वडा नम्बर ३ स्थित छिटाहामा गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादब र नेपाल...
1 730 731 732 733 734 1,387