मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

बजार

अनुदानको मलमा कालोबजारी

– वीरेन्द्र कर्ण वीरगञ्ज, २६ भदौ । पश्चिम पर्साको पकहामैनपुर १ ठोरेका नरसिंह बाबा सहकारी संस्थाले प्रतिबोरा ९५० केजी० रु ७०० मा खरिद गरेको सरकारी अनुदानको रासायनिक मल प्रतिबोरा रु ८०० मा बिक्री गरेको...

तीज सुरु भएसँगै बढ्यो सुनको भाउ

काठमाडौं, २६ भदौ । केही दिन स्थिर रहेको सुन बजार मंगलबार तोलामा सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५७ हजार ९ सय रुपैंयामा किनबेच भइरहेको छ ।...

अमेरिकी डलरको भाउ अहिलेसम्म कै उच्च, १ सय १६ रुपियाँ २३ पैसा

काठमाडौं, २६ भदौ । केही दिन ओरालो लागेको अमेरिकी डलरको मूल्य फेरि वृद्धि भएको छ । सोमबार एक अमेरिकी डलरको मूल्य १ सय १५ रुपैयाँ ८ पैसामा झरेको थियो । मंगलबार बढेर १ सय...

सुनसरीको गढीमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा

काठमाडौँ, २५ भदौ । मेगा बैंक नेपाल लिमिटेडले सुनसरी जिल्लाको गढी गाउँपालिकामा अत्याधुनिक शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । गढी गाउँपालिका वडा नम्बर ३ स्थित छिटाहामा गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादब र नेपाल...

एनएमबिको ‘तलब खाता’मा उत्साहजनक सहभागिता

काठमाडौं, २५ भदौ । एनएमबि बैंकले तलबी कर्मचारीहरुलाई मध्यनजर गर्दै सर्वाधिक ब्याजदर दिनेगरी ल्याइएको ‘एनएमबि तलब खाता’मा नेपालभर उत्साहजनक सहभागिता देखिएको छ । सात प्रतिशत उच्च ब्याजदर प्रदान गरिने यस खातामा बैंकले विभिन्नसुविधाहरु निशुल्क...

विधेयकमा व्यापक सुधार गर्नुस् : नेउवा महासंघ

काठमाडौं, २५ भदौ । सरकारले ल्याएको उपभोक्ता हित संरक्षणसम्बन्धी विधेयक जस्ताको त्यस्तै अघि बढाएमा विकृति र विचलन ल्याउन सक्छ भन्दै उद्योगी–व्यवसायीले यसमा व्यापक सुधारको खाँचो औँल्याएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा...

बैंकिङ इतिहासमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स सेवा ‘माया’

काठमाडौँ, २५ भदौ । माछापुच्छ्रे बैंकले आर्टिफिसियल इन्टेलिजेन्स सेवा ‘माया’को शुरुवात गरेको छ । हाल ‘माया’को सेवा बैंकको वेबसाईट तथा फेसबुक मेसेन्जरमा उपलब्ध रहेको र ‘माया’मार्फत माछापुच्छ्रे बैंकका सेवा सुविधाहरु लगायत बैंकिङ सम्बन्धी जिज्ञासाहरुको...

मंगलबारदेखि हुने नाडा मेलाको तयारी पूरा, ५ अर्बको कारोबार हुने विश्वास

काठमाडौं, २५ भदौ । मंगलबारदेखि हुने अटोमाबाईल्स एसोसिएन अफ नेपाल (नाडा) को मेलाको तयारी पूरा भएको छ । रिपोर्टर्स क्लब नेपालमा सोमबार आयोजित कार्यक्रममा बोल्दै नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलालले ६ दिनसम्म चल्ने उक्त मेलाको...

बीमा कम्पनीहरुको वित्तीय सूचकको अध्ययन जटिल

काठमाडौं, २५ भदौ । पछिल्ला दिनहरुमा जीवन बीमा कम्पनीहरुको वित्तीय सूचकको अध्ययन जटिल विषय भएको सम्बद्ध पक्षहरुले बताएका छन् । विशेषगरी पूँजी बजारमा सूचीकृत सबै कम्पनीहरुको वित्तीय विवरणबाट खुद नाफालाई आधार बनाएर अध्ययन गर्ने...

मकालु यातायातको टिकट अब अनलाइनबाटै

काठमाडौं, २५ भदौ । मकालु यातायातको टिकट अबदेखि अनलाइनबाट काट्न सकिने भएको छ । प्रविधिको बढ्दो प्रयोगसँगै यात्रुलाई टिकट काट्न सहज होस् भन्ने उदेश्यले माउन्ट मकालु यातायात प्रा.लि.ले बससेवा डटकमसँगको सहकार्यमा अनलाइन टिकट काट्न...

धितोपत्र बजार ओरालो लाग्दा परिसूचक नकारात्मक, लगानीकर्ता निराश

–रमेश लम्साल काठमाडौँ, २५ भदौ । धितोपत्र बजार निरन्तर ओरालो लाग्दा धेरै समूह प्रभावित भएका छन् । पछिल्लो पटक बजार उतारचढावको अवस्थामा छ । बजार तलमाथि हुँदा कारोवार परिसूचकसमेत नकारात्मक रहँदै आएको छ ।...

नेपाल र चीन उर्जा संयन्त्रको पहिलो बैठक तय

काठमाडौं, २५ भदौ । नेपाल र चीनबीच बनेको उर्जा संयन्त्रको पहिलो बैठकको मिति तय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको गत जुनमा भएको चीन भ्रमणको बेला नेपाल र चीनबीच उर्जा सम्झौतामा हस्ताक्षर भएको...
1 732 733 734 735 736 1,388