२ कार्तिक २०८३, सोमबार

तीज सुरु भएसँगै बढ्यो सुनको भाउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । केही दिन स्थिर रहेको सुन बजार मंगलबार तोलामा सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५७ हजार ९ सय रुपैंयामा किनबेच भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ६ सय रुपैंयामा कारोबार भइरहेको छ ।

चाँदी तोलामा ५ रुपैयाँले बढेर ७१५ मा किनबेच भइरहेको महासंघले जनाएको छ ।