२ कार्तिक २०८३, सोमबार

नेप्सेमा सामान्य सुधार

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । मंगलबार नेप्सेमा सामान्य सुधार आएको छ । आज नेप्से ६.७७ अंकले बढेर १२१७.६५ विन्दुमा पुगेको छ । त्यस्तै ‘क’ वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.८५ अंकले बढेको छ ।

आज कारोबारमा आएका फाइनान्स र बीमा कम्पनीबाहेक बाँकी सबै समूहको परिसूचकमा सुधार आएको छ ।

बजारमा १६७ कम्पनीको दश लाख ९७ हजार ९११ कित्ता सेयर चार हजार ९७ पटक कारोबार खरिदबिक्री हुँदा ३३ करोड ३२ हजार ७६३ रुपैयाँ बराबरको कारोबार भएको छ ।