सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

बजार

वैदेशिक रोजगार व्यवसायीहरूलाई धरौटीको ५० लाख चलाउन दिन कांग्रेसको आग्रह, अर्थमन्त्री सकारात्मक

काठमाडौं, १७ असार । नेपाली कांग्रेसले वैदेशिक रोजगार व्यवसायीहरूसँग लिएको धरौटीको ५० लाख रुपियाँ एक वर्षका लागि निःशुल्क चलाउन दिन माग गरेको छ । मंगलबार अर्थ मन्त्रालयमा भएको भेटवार्तामा कांग्रेसको कोरोना अनुगमन समितिका संयोजक...

सरकारले बढायाे पेट्रोलीयम पदार्थकाे मूल्य

काठमाडौं, १७ असार । नेपाल आयल निगमले पेट्रोलको मूल्य ५ रुपियाँ बढाएको छ । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यअनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको हो । भारतले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर...

सिटिजन्स बैंकको ९५ औँ शाखा मोरङ्गको सलकपुर शाखा संचालनमा

काठमाडौँ, १५ असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सलकपुर नयाँ शाखा संचालनमा ल्याएको छ । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले पूजा पाठ...

काठमाडौँ महानगरपालिकामा ‘राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०७७’ सुचारु

काठमाडौँ, १५ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले काठमाडौं महानगरपालिका भित्र राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०७७ पुनः सुचारु गरेको छ । एनसेल प्राइभेट लिमिटेडले स्वास्थ्य तथा जनसंख्या...

सेयर बजार खुलेको ४० मिनेटमै बन्द

काठमाडौँ, १५ असार । आजैदेखि कारोबार सुरु भएको नेप्से परिसूचकमा ४० मिनेटमै नकारात्मक सर्किट ब्रेक लागेको छ । नेप्सेमा ४ प्रतिशत अर्थात ४८ दशमलव १७ अंकको गिरावट आएपछि २० मिनेटका लागि कारोबार बन्द गरिएको...

सोमबारदेखि दैनिक ४ घण्टा शेयर कारोबार खुल्ने

काठमाडौँ, १४ असार । असार १५ गते (सोमबार) देखि सेयर कारोबार खुल्ने भएको छ । नेपला धितोपत्र बोडर्कको सञ्चालक समितिको निर्देशनपछि आइतबार साँझ बसेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सञ्चालक समितिको बैंठकले सोमबार बाट दैनिक...

आईएमएस ग्रुपद्वारा नेपाली इ–कमर्स प्लेटफर्म स्मार्ट डोकोमा लगानी

काठमाडौँ, १४ असार । आईएमएस ग्रुपद्वारा २०७७ साल असार १५ गते स्मार्ट डोकोको पर्याप्त हिस्सेदारी हासिल गर्न निश्चित सम्झौता गरेको छ । स्मार्ट डोको नेपालको एकमध्ये सबैभन्दा ठूलो ई–कमर्स प्लेटफर्म हो । कम्पनीले विगत...

फोर्डको गाडी खरिद गर्न विशेष छुट

काठमाडौं, १३ असार । फोर्डको नेपालको लागि आधिकारिक विक्रेता जि.ओ. अटोमोवाइल्स् प्रा.लि.ले उपभोक्ताको सन्तुष्टिलाई ध्यानमा राख्दैे पछिल्लो पटक बीएससिक्स कम्प्लेन्ट फोर्ड २०२० मा विशेष अफर ल्याएको छ । यस अन्तर्गत ग्राहकले १०वर्षसम्मको फाइनान्स सुविधा,...

हाेटेल व्यवसाय नै संकटमा परेपछि राहत र छुटको व्यवस्था गर्न माग

काठमाडौं, १२ असार । देशभरिका होटेल व्यवसायीहरूको साझा संस्था ‘होटेल व्यवसायी महासंघ’ले लकडाउनका कारण व्यवसाय नै संकटमा परेको भन्दै सरकारसँग राहत र छुटको व्यवस्था गर्न माग गरेको छ । महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन...

एनआईसी एशिया बैंकद्वारा ३० लाखको घातक रोग बीमा दावी रकम भुक्तानी

काठमाडौँ, १० असार । एनआईसी एशिया बैंकले ग्राहक महानुभावहरू माझ ल्याएको अतुलनीय तथा असिमित सुविधा भएको चमत्कारिक तथा सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोग उपचार बीमा वापत यस बैंकका दुई जना ग्राहक महानुभावहरूलाई...

सुनको मूल्य ९१ हजार १ सय रुपैयाँ, अहिलेसम्मकै उच्च

काठमाडौँ, १० असार । सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । वुधबार सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँ पुगेको छ । मंगलबारको भन्दा ५ सयले बढेर आज उक्त मूल्य कायम भएको हो ।...

मुक्तिनाथ विकास बैंकद्धारा मृतकको ऋण मिनाहा र फिर्ता

काठमाडाैं, १० असार । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको शाखा कार्यालय पार्वतीपुर, चितवनबाट लघु कर्जा लिनुभएको बिष्णुमाया दर्जीको मृत्यु भएकोले उनले उपभोग गरेको ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा...
1 488 489 490 491 492 1,390