मंगलबार, ६ चैत २०८०
DainikNepal.com
मंगलबार, ६ चैत २०८०

सोमबारदेखि दैनिक ४ घण्टा शेयर कारोबार खुल्ने

दैनिक नेपाल २०७७ असार १४ गते २१:२१

काठमाडौँ, १४ असार । असार १५ गते (सोमबार) देखि सेयर कारोबार खुल्ने भएको छ ।

नेपला धितोपत्र बोडर्कको सञ्चालक समितिको निर्देशनपछि आइतबार साँझ बसेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सञ्चालक समितिको बैंठकले सोमबार बाट दैनिक ४ घण्टा सेयर बजार खोल्ने निर्णय गरको हो ।

धितोपत्र बोर्डले बजार खोल्ने मोडालीटी पनि नेप्सेलाई नै तय गर्ने निर्देशन दिएको छ ।

कोरोनाभाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि लागु गरिएको लकडाउनमा केवल २ दिनमात्र खुलेको थियो ।

प्रतिक्रिया
सम्बन्धित