सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

बजार

एनसेलले ल्यायो ‘ननस्टप युट्युब’अफर

काठमाडौँ, २३ असार । एनसेलका सबै फोरजीग ्राहकले अब लोकप्रिय भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबबाट भरपुर फाइदा लिन सक्छन् । भिडियो सामाग्रीहरु हेर्दा धेरै डेटा खपतहुने र शुल्क पनि बढी लाग्ने चिन्ताबाट मुक्तहुँदैग्राहकले युट्युबको प्रयोग...

सगुनलाई नेपाली बजारमा ठगी गरेको आशंकासहित कारबाहीको दायरामा तानियो

काठमाडौं, २२ असार । गैर कानुनी रुपमा नेपालमा शेयर विक्रि गरेको आशंकासहित धितोपत्र बोर्डले सामाजिक सञ्जालका लागि तयार गरिएको ‘सगुन’लाई कारबाहीको दायरामा तानेको छ । नेपालीलाई अमेरिकी कम्पनीका मालिक बनाउने भन्दै मिनि आईपीओको प्रचारप्रसार...

मेगा बैंक अझै सशक्त बन्दै, गण्डकी विकास बैंकलाई प्राप्ति गरी संयुक्त कारोबार शुरू

काठमाडौं, २२ असार । पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंकलाई प्राप्ति गरी मेगा बैंक नेपाल लिमिटेडले आजबाट विधिवत रुपमा संयुक्त कारोबार शुभारम्भ गरेको छ । आइतबार पोखरामा एक समारोहका बीच गण्डकी विकास बैंकलाई...

बैंक अफ काठमाण्डू लिमिटेडको निक्षेप ग्राहकलाई बीमा दाबी रकम भुक्तानी

काठमाडौँ, २१ असार । बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सफलता मुद्दती खातामा उच्चतम व्याजदरका साथ ११ लाख रुपैयाँ सम्मको बीमा सुबिधा उपलब्ध गराउँदै आईरहेको छ । बीमा सुबिधा अन्र्तगत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तता...

सिटिजन्स बैंक र साबिकको सहयोगी विकास बैंकको एकीकृत कारोबार शुरू

काठमाडौं, २१ असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त श्री सहयोगी विकास बैंक लिमिटेडलाई नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारकोे कार्यालयको स्वीकृति पश्चात असार २० गतेबाट एकीकृत कारोबार...

लोमस फर्मास्युटिकल्सले ल्यायाे अटोमेटिक डिस्पेन्सर

काठमाडौं, २० असार । लोमस फर्मास्युटिकल्स र होम एण्ड अफिस सेफ्टीले घर र कार्यालय सुरक्षाको लागि अटोमेटिक डिस्पेन्सर ल्याएका छन् । चीनको नम्बर एक कम्पनीबाट डिस्पेन्सर झिकाईएको पनि जनाएको छ । ह्याण्ड एक्स डिपार्टमेन्टका...

सस्तो प्रतिशत ब्याजदरमा एनआईसी एशियाको घर, सवारी र व्यवसाय कर्जा

काठमाडौँ, १९ असार । एनआईसी एशिया बैंकलेसुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा ग्राहक महानुभावहरुमाझ सार्वजनिक गरेको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आम ग्राहक महानुभावहरुको आवश्यकतालाई पहिचान...

सानिमा बैंक र आईएमएस ग्रुपबीच ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता

काठमाडाैं, १९ असार । सानिमा बैंक लि. र आईएमएस ग्रुपबीच बैंकका ग्राहकहरूलाई विभिन्न सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकले आईएमएस ग्रुपको काठमाडौं कमलपोखरीस्थित सिटी सेन्टर र...

सिटिजन्स बैंक इन्टरनेसनलको शाखा रहित बैंकिङ्ग सेवा दोलखाको मागादेउरालीमा

काठमाडौँ, १८ असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दोलखा जिल्लाको मागादेउराली –३ बाघखोरमा यही असार ३ गतेबाट १०४ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी गोविन्द...

सानिमा बैंक र आईएमएस ग्रुपबीच ग्राहकलाई छुट दिने सम्झौता

काठमाडौँ, १८ असार । सानिमा बैंक लि. र आईएमएस ग्रुपबीच बैंकका ग्राहकहरुलाई विभिन्न सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौताभएको छ । सम्झौताअनुसार बैंकका ग्राहकहरुले आईएमएस ग्रुपको काठमाडौं कमलपोखरीस्थित सिटी सेन्टर र दरबारमार्गस्थित वन...

अब सामसङ स्मार्टफोनहरु अझ किफायती मूल्यमा

काठमाडौं, १८ असार । सामसङका स्मार्टफोनहरू किफायती मूल्यमा नेपाली बजारमा पाइने भएको छ । पहिले रु. ६७,५९९ रहेको सामसङ ग्यालेक्सी नोट १० लाइट अब रु. ५८,९९९ मा उपलब्ध भएको छ । कम्पनीले यसमा रु....

ग्लोबल आईएमई बैंक र सेलपेबीच सहकार्य

काठमाडौँ, १७ असार । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका प्रमुख...
1 487 488 489 490 491 1,390